Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक ०२, २०८२
☰
Logo आइतबार, कार्तिक ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • १०. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

साताव्यापी कार्यक्रम गरी गोल्डेन फ्युचर स्कुलले मनायो वार्षिकोत्सव

चितवन, माघ २१-
भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

माघ १३ देखि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधि गरी स्कुलले वार्षिकोत्सव मनाएको हो । स्कुलले अन्तरटोलस्तरीय आमा समूह हाजिरी जवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता, विज्ञान प्रदर्शनी एवं विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । आइतवार एक औपचारीक कार्यक्रमका बीच वार्षिकोत्सव समापन भएको थियो ।

समापन कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्राचार्य लीलानाथ चापागाईंले विभिन्न आरोह अवरोहबीच स्कुलले पछिल्लो वर्षहरुमा गति लिँदै गएको बताए । ‘हामीले विभिन्न आरोहअवरोह बीच स्कुललाई यो अवस्थामा ल्याएका छौं’, उनँले भने, ‘हाम्रा अभिभावकले आफ्नै वडाको स्कुललाई माया गरी बालबालिकालाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।’ वडाकै एकमात्र संस्थागत विद्यालयको रुपमा रहेको यस विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर एवं अतिरिक्त क्रियाकलाप लगायतका विषयलाई प्राथमिकता दिएको उनले बताए । शिक्षकहरुको एकताबाट स्कुलले प्रगति गरेको भन्दै उनले जिल्लाका अन्य उत्कृष्ट स्कुलमा यो स्कुल पुग्न सकेको समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले बन्द हुने चरणमा पुगेको विद्यालयले प्रगति हासिल गरेकोमा प्रशंसा गर्दै सीप तथा व्यवहारिक शिक्षालाई अघि बाउन सुझाव दिए । विद्यालयको शैक्षिक उन्नयनमा वडाले कुनै कसर बांँकी नराख्ने भन्दै उनले विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले शिक्षा र ज्ञान प्राप्त गर्न भौगोलिक स्थानले कुनै फरक नपर्ने भन्दै आगामी दिन गोल्डेन फ्युचर स्कुल जिल्लाकै नमुना स्कुल बन्ने विश्वास व्यक्त गरे ।

उनले स्कुलले आगामी दिनमा व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने भन्दै स्कुलको खाली जग्गामा कृषि खेती प्रणालीमा विद्यार्थीलाई सहभागी गराउन सुझाव दिए । भरतपुर मेट्रो प्याव्सनका सल्लाहकार अरविन्द प्रताप राणाले अब सबै नीजि विद्यालयहरु ‘स्कील बेस्ड टिचिङ’ प्रणालीमा जानुपर्ने बताए । शिक्षकहरुको टीम वर्कबाट नै गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै उनले व्यवहारिक, सीपमुलक शिक्षाका साथै डिजिटलाईजेशनमा जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कुल समितिका सल्लाहकार, विभिन्न स्कुलका प्राचार्य एवं शिक्षक, वित्तिय संस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्कुलले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरिएको थियो । सो अवसरमा स्कुलमा शैक्षिक, खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी एवं समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम स्कुल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

एक विघा बढी क्षेत्रफल ओगटेको गोल्डेन फ्युचरमा २२ कोठे सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको छ । स्कुलमा हाल कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । स्कुलमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्कुललाई आगामी दुई वर्षभित्र कक्षा १० सम्मको पढाई हुने विद्यालयका रुपमा स्तरोन्नती गर्ने योजना रहेको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित
हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

ताजा समाचार

सबै

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

तिहारमा विद्युतको कमी हुँदैन, जति मन लाग्छ बत्ती बाल्नुस् : प्राधिकरण

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो– केन्द्रीय समितिको म्याद थप्न खोजिएको छ

कस्तो रहला आज देशभरको मौसम ?

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड

कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान (फोटो फिचरसहित)

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech