Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २९, २०८२
☰
Logo सोमबार, मंसिर २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ७. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • ८. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • ९. एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

  • १०. सुदुरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

चितवन, माघ ११ –
चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ । लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस वर्ष ग्रीनल्याण्ड पब्लिक स्कुलले प्राप्त गरेको हो ।

विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । उक्त कार्यक्रममा आगामी वर्ष २०२६ का लागि प्रोस्पेरिटी नेपाल अवार्ड २.० समेत घोषणा गरिएको छ ।

चितवनको प्रमुख शैक्षिक संस्था ग्रीनल्याण्ड पब्लिक स्कूलले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले आधुनिक शिक्षण पद्धति, उत्कृष्ट शैक्षिक वातावरण, र विविध अतिरिक्त कृयाकलापहरूको माध्यमबाट विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएको छ । विद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र भावनात्मक विकासलाई प्रवद्र्धन गर्नु रहेको प्राचार्य कार्कीले बताउनुभयो । विद्यालयले ‘सर्वांगीण विकासका लागि शिक्षा’ भन्ने नारालाई आत्मसात गर्दै आएको छ ।

ग्रीनल्याण्ड पब्लिक स्कूलले कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयले राष्ट्रिय पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त शिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थीको समग्र विकासलाई ध्यानमा राख्दै ग्रीनल्याण्ड पब्लिक स्कूलले खेलकुद, सांस्कृतिक कार्यक्रम, वादविवाद, विज्ञान मेला र अन्य विभिन्न क्लबहरू मार्फत विद्यार्थीहरूको प्रतिभा विकासमा विद्यालयले विशेष ध्यान दिएको छ । अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद मैदान, र सांस्कृतिक कार्यक्रमहरूको लागि विशेष हल उपलब्ध गराइएको छ ।

यसैगरी, ग्रीनल्याण्ड स्कुलसँगै ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ गैँडाकोटमा रहेको गैँडाकोट इङ्ग्लिस स्कुललाई र त्यहाँका प्राचार्य हीरालाल अर्याललाई ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । कार्यक्रममा चितवन तथा नवलपुरका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, खुशीको मार्ग की नेपाल प्रतिनिधि मीना शर्मा गौँडेल, लाइफ एसोसियसन एपीयसका नेपाल प्रतिनिधि महेश कुँवर, चितवन मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।

अवार्ड वितरण कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुल र गैँडाकोट इङ्ग्लिस स्कुलको खुसीको मार्ग अन्तरगतको विभिन्न अवधारणा अन्तरगत विगतमा गरिएका कृयाकलाप प्रस्तुत गरिएको थियो । रोको लानता प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रोसाना लानतीले गर्नुभएको थियो । उक्त कार्यक्रमको सम्पुर्ण निर्देशन तथा व्यवस्थापन लाइफ एसोसियसन एपीयसका मानर्थ सदस्य तथा नेपाल प्रतिनिधि सदस्य मिलन न्यौपानेले गर्नु भएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
मादी नदीमा महिलाको शव फेला

ताजा समाचार

सबै

मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

मादी नदीमा महिलाको शव फेला

नेकपा एमाले ११ औं महाधिवेशन तेस्रो दिन (तस्बिरहरु)

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार

सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ लाख ६० हजार नाघ्यो सुनको मुल्य

तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

मकवानपुरमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

निर्वाचन ८० दिन बाँकीः चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

लम्बिने भयो एमाले महाधिवेशन

चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech