चितवन, पुस २१
कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रारको स्वागत तथा पदस्थापन कार्यक्रम गरिएको छ ।
विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा. डा. पुष्कर बहादुर पालको स्वागत तथा पदस्थापन गरिएको हो ।
त्यस्तै, सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठीको बिदाई कार्यक्रम पनि गरिएको थियो ।
आइतबार बिहान कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम गरिएको थियो ।
नव नियुक्त पालले पद तथा गोपनीयताको शपथ समेत लिएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार