Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक ०३, २०८२
☰
Logo सोमबार, कार्तिक ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

  • १०. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

‘ट्यालेन्ट शोमा’ सप्तगण्डकी क्याम्पसका दुई दर्जन बढी विद्यार्थीले देखाए आफ्नो प्रतिभा

चितवन, मंसिर २८ –
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत दुई दर्जन विद्यार्थीहरुले गायन, नृत्य, सांस्कृतिक नाँच, कवितालगायत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

क्याम्पसको ३७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताह र ट्यालेन्ट शोमा विद्यार्थीहरुले विविध क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् ।

कार्यक्रममा कक्षा ११ देखि स्नातक तह सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक तथा क्याम्पसको अतिरिक्त विभाग प्रमुख भूपेन्द्र खड्काले जानकारी दिए । कार्यक्रम संयोजक खड्काले भने, ‘विश्वविद्यालय तथा क्याम्पसहरु प्राज्ञिक उन्नतिको थलो मात्र होइनन् सबै विद्यार्थीमा रहेको हरेक क्षमतालाई विकसित गर्ने अवसर दिनुपर्छ । सप्तगण्डकी क्याम्पसमा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विशेष खुबी भएका प्रतिभावान् विद्यार्थीहरु पाउँदा निकै खुसी भएको छु ।’ यस्ता कार्यक्रमहरुलाई नियमित क्यालेन्डरमा उल्लेख गर्नुपर्ने उनले बताए ।

त्यसैगरी शिक्षक कर्मचारी र सप्तगण्डकी अल्मुनाई बीचमा भएको मैत्रीपूर्ण भलिबल खेलबाट उद्घाटन गरिएको खेलकुद सप्ताहमा छात्रतर्फ ११ समूह बीच भएको प्रतिस्पर्धामा भलिबलमा कक्षा ११ म्यानेजमेन्ट पहिलो, बीबीएस पहिलो वर्ष दोस्रो र होटल म्यानेजमेन्ट कक्षा १२ तेस्रो भएका छन् । भलिबल खेलमा कक्षा ११ का शिवलाल चेपाङ उत्कृष्ट खेलाडी बने । ६ समूह सहभागी छात्रा भलिबलतर्फ बीए तेस्रो वर्ष पहिलो, बीएड पहिलो वर्ष दोस्रो र तेस्रो बीबीए पहिलो समेस्टर तेस्रो भएका छन् ।

छात्रा भलिबलमा उत्कृष्ट खेलाडी मन्दिपा विश्वकर्मा भइन् । त्यस्तै छ समूह सहभागी बास्केटबल प्रतियोगितामा छात्रतर्फ बीबीएस पहिलो वर्ष पहिलो, बीबीएस तेस्रो वर्ष दोस्रो र बीबीए आठौं सेमेस्टर तेस्रो भएका छन् भने तीन समूह सहभागी छात्रा बास्केट बलमा १२ व्यवस्थापनले प्रथमको उपाधि चुमेको छ । छात्रा बास्केट बलमा उत्कृष्ट खेलाडीको उपाधि लेरिजा कार्कीले चुमिन् ।

१० टिमबीच भएको प्रतिस्पर्धामा फुटसल छात्रतर्फ कक्षा १२ शिक्षा पहिलो, दोस्रो बीएस्सी पहिलो वर्ष, बीबीएस पहिलो वर्ष तेस्रो भएका छन् । फुटसलमा उत्कृष्ट खेलाडीको उपाधि मनिष गुरुङले जितेका छन् । सात टिमबीच भएको फुटसल छात्रामा भने बीएड तेस्रो वर्ष पहिलो , दोस्रो बीबीए पाँचौ सेमेस्टर दोस्रो र बीबीए पहिलो सेमेस्टर तेस्रो बन्न सफल भएका छन् । छात्रातर्फ फुटसलमा उत्कृष्ट खेलाडी सन्ध्या पौडेल बनेकी छन् । ५० बढीको सहभागिता रहेको सर्टफुट प्रतियोगितामा छात्रतर्फ , मिलन गुरुङ पहिलो, सुशिल श्रेष्ठ दोस्रो, प्रवेश रानाभाट तेस्रो बन्न सफल भए । छात्रातर्फ भने पहिलोमा शिभा अधिकारी पहिलो, दोस्रोमा सदिक्षा गुरुङ, तेस्रोमा पवित्रा उप्रेती बनिन् ।

४५ खेलाडी सहभागी टेबल टेनिसतर्फ छात्र तर्फ प्रदिप तामाङ बीएड तेस्रो वर्ष पहिलो, सुभाष ढकाल दोस्रो, राजन मल्ल तेस्रो भएका छन् । टेबल टेनिस छात्रा तर्फ भने सन्ध्या पौडेल पहिलो, आश्मा थापा मगर दोस्रो र स्मृति कार्की तेस्रो भएका छन् ।

विजयी खेलाडी र समूहलाई सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, क्याम्पस प्रमुख खिमलाल दाहालले नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरेका छन् । शिक्षा विभाग प्रमुख दिपक बाबु श्रेष्ठ, व्यवस्थापन संकायका उपप्राध्यापक विष्णु ज्ञवाली, नेपाली विभागकी सहायक प्राध्यापक गंगा भट्टराई सुवेदी, विज्ञान विभागका उपप्राध्यापक जीवन गिरी र सहायक प्राध्यापक गणेश पौडेलले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए ।

सामूहिक खेलमा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने सर्टफुट र टेबल टेनिसमा भने तीन हजार, दुई हजार र एक हजार पुरस्कार जितेका छन् । २४ बाट सुरु भएको खेलकुद सप्ताह बिहीबार सकिएको हो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विपिन जोशीको शव ल्याइयो नेपाल
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा
नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

ताजा समाचार

सबै

विपिन जोशीको शव ल्याइयो नेपाल

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

तोलामा ३ सयले बढ्यो सुनको मूल्य

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech