Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

मोबाइलमा समय बितेको पत्तो पाउनुहुन्न ? तपाई ‘ब्रेन रट’ बाट ग्रसित हुन सक्नुहुन्छ

यास्मिन रुफो (बीबीसी न्यूज)
इन्स्टाग्राम रील्स र टिकटक हेरेर घण्टौँ बिताउने गर्नुभएको छ? कतै तपाईँ पनि ‘ब्रेन रट’ भनिने अवस्थाबाट ग्रसित त हुनुहुन्न? ‘ब्रेन रट’ लाई अङ्ग्रेजी भाषाको एउटा मानक शब्दकोश प्रकाशक अक्सफर्ड यूनिभर्सिटी प्रेसले ‘वर्षशब्द’ भनेको छ। उक्त शब्दले विशेष गरी सामाजिक सञ्जालमा निम्नगुणस्तरी सामग्री अत्यधिक हेर्दा त्यसले पार्ने असरबारेको चिन्तालाई जनाउँछ। सन् २०२३ बाट सन् २०२४ मा त्यस्तो प्रवृत्ति २३० प्रतिशतले बढेको पाइएको छ

अक्सफर्ड यूनिभर्सिटीका प्राध्यापक तथा मनोविज्ञ एन्ड्रू शबिल्स्कीले यो शब्दको लोकप्रियता “हामी बाँचिरहेको समयको लक्षण भएको” बताए। ‘ब्रेन रट’ शब्दले यो वर्ष प्रकाशकले तय गरेको सूचीमा रहेका अन्य शब्दहरू जस्तै ‘डेम्योर’, ‘रोमान्ट्यासी’ र ‘डाइनामिक प्राइसिङ’लाई उछिनेको हो।

‘ब्रेन रट’ के हो ?

‘ब्रेन रट’ लाई व्यक्तिको मानसिक वा बौद्धिक अवस्थामा ह्रास आउने अवस्थाका रूपमा व्याख्या गरिएको छ, खासगरी हल्काफुल्का सामाग्रीको अत्यधिक खपत गरिएका कारण त्यस्तो स्थिति देखा पर्ने विश्वास गरिन्छ। सरल बुझाइमा अङ्ग्रेजी भाषामा ‘ब्रेन’ अर्थात् मस्तिष्क ‘रट अर्थात् सड्नु भन्ने हुन्छ। ‘ब्रेन रट’ शब्द को पहिलो प्रयोग इन्टरनेट आउनुभन्दा धेरै नै अघि भएको हो। हेनरी डेभिड थोरोले सन् १८५४ मा आफ्नो पुस्तक वाल्डेनमा यो शब्द लेखेका थिए।

उनले प्रश्न गरेका छन्: “इङ्गल्यान्डले आलु कुहिँदा त्यसको समाधान खोज्ने प्रयास गरिरहँदा, मस्तिष्कमा हुने (त्यसै गरी विचार कुहिने जस्तो प्रवृति) ह्रासलाई निको पार्ने प्रयास गर्नुपर्दैन?” यो शब्दको प्रयोग सुरुमा हालको नयाँ पुस्ता जनाउने ‘जेन जी’ र ‘जेन अल्फा'(सन् २०१० देखि २०२०) उमेरका मानिसहरूमाझ भयो। तर अहिले भने सामाजिक सञ्जालका कम-गुणस्तरका सामग्री जनाउने रूपमा प्रयोग भइरहेको छ। प्राध्यापक शबिल्स्की भन्छन्, “ब्रेन रट भएको खास कुनै प्रमाण छैन।”

“बरु यसले अनलाइन दुनियाँसँगको हाम्रो असन्तुष्टिलाई वर्णन गर्छ र यो शब्द हामीले सामाजिक सञ्जाल वरपर रहेका हाम्रा चिन्ताहरूलाई समेट्न प्रयोग गर्न सक्छौं।”

अक्सफर्ड ल्याङ्ग्वेजेजका अध्यक्ष क्यास्पर ग्रथवोलले विगत दुई दशकमा अक्सफर्ड वर्ड अफ द एयरलाई फर्केर हेर्दा “हाम्रो भर्चूअल जीवन कसरी विकास भइरहेको छ, इन्टरनेट संस्कृतिले हामी को हौँ भन्ने कुरामा समाजको बढ्दो व्यस्तता देख्न सकिने र हामी के कुरा गर्छौँ” भन्ने हेर्न सकिने बताए।

“गत वर्षको वर्ष शब्द, ‘रिज,’ थियो जुन नयाँ शब्द कसरी बन्छन्, कसरी तिनलाई आकार दिइन्छ, र अनलाइन समुदायहरूमा शेअर गरिन्छ भन्ने एउटा रोचक उदाहरण थियो। “ब्रेन रटले भर्चूअल जीवनको कथित खतराहरू मध्ये एक र हामी कसरी हाम्रो खाली समय बिताइरहेका छौँ भन्ने कुरा दर्शाउँछ।”

अन्य शब्दकोशले छानेका शब्दहरू कस्ता छन्

अक्सफर्ड अङ्ग्रेजी शब्दकोशको प्रकाशक अक्सफर्ड यूनिभर्सिटी प्रेसले मात्रै वर्ष शब्द घोषणा गर्ने होइन। गत महिना केम्ब्रिज शब्दकोशले ‘मेनिफेस्ट ‘लाई वर्ष शब्द विजेता भएको घोषणा गर्‍यो। मेनिफेस्टको परम्परागत परिभाषामा विशेषण “सजिलै देखिने वा स्पष्ट” र नाम “चिन्ह वा गतिविधिमार्फत् स्पष्ट रूपमा देखाउने” जनाउँछ।

यसमा अब “टु मेनिफेस्ट” को अर्थ “आफूले चाहेको कुरा प्राप्त गर्न त्यो भएको कल्पना गर्ने र त्यसो गर्दा यो हुने सम्भावना बढी हुन्छ” भन्ने विश्वास गर्नुलाई मेनिफेस्ट गर्नु भनिन्छ। यो शब्दको व्यापक प्रयोग दुआ लिपालगायतका सेलिब्रिटीहरूले अनुमोदन गरेपछि विश्वव्यापी रूपमा यो शब्दको प्रयोग गर्ने प्रवृत्ति बढेको हो।

कोलिन्स इङ्ग्लिस डिक्शनरीले ‘ब्र्याट’ शब्दलाई वर्ष शब्दको रूपमा नोभेम्बरमा घोषणा गरेको थियो। चार्ली एक्ससीएक्सको एल्बम भाइरल भएपछि विगत केही महिनायता यो शब्द व्यापक रूपमा प्रयोग भएको छ। यो उनको पहिलो एल्बमको नाम हो। तर केहीका लागि एक सांस्कृतिक आन्दोलनका रूपमा देखा परेको छ। मानिसहरूले ‘ब्र्याट शैली’को जीवन अपनाउन थालेका छन्।

इन्टरनेटमा धेरै प्रयोग भएको शब्द ‘डेम्योर’ हो। कन्टेन्ट क्रिएटर जुल्स लेब्रोँले अगस्टमा यो शब्द प्रयोग गरेर टिकटक भिडिओ बनाएकी थिइन्। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.