Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

तरकारी बालीमा माटोबाट सर्ने रोगको बढ्दो प्रकोप नियन्त्रणका लागि कलमी प्रविधिको विस्तार गर्दै नार्क

ललितपुर, मंसिर २६ –
अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद् ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत ` तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापनबाट कृषकहरूको जीविकोपार्जन तथा खाद्य सुरक्षामा सुधार ´ परियोजना कार्यान्वयन गरिरहेको छ ।

यस परियोजना अन्तर्गत माटो जन्य रोगको व्यवस्थापनका लागि अवायवि माटो निरमलिकरण ( Anaerobic Soil Disinfestation ) र तरकारीमा कलमि गर्ने प्रविधिको विकास र विस्तार गर्ने उद्देश्यले देशव्यापी रुपमा कृषकहरुको सहभागितामा सहभागितामुलक परिक्षणहरु संचालन गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् द्दारा कार्यन्वयन भइरहेको यो परियोजना अमेरिकि सहयोग नियोग ( युसएआइडी ) फिड द फ्युचर इनोभेसल ल्याव फर हर्टिकल्चर कार्यक्रम अन्तर्गत युनिभरसिटि अफ क्यलिफोर्निया डेभिसको आर्थिक अनुदानमा संचालित कार्यक्रम हो । यसको मुख्य उदेश्य नै तरकारी बालीमा माटोबाट सर्ने रोगहरु जस्तै: जरामा गाँठो बनाउने जुका, जरा कुहिने, विरुवा ओइलाउने, फेदकुहिने रोगहरु विषेश गररे परजिवि जुका, व्याक्टेरिया र ढुसिले गर्दा लाग्ने गर्दछन् । यस्ता रोगका कारक जिवहरु माटोमा नै बस्ने हुँदा तिनको व्यवस्थापन विषादिको प्रयोगबाट गर्न गार्हो हुन्छ ।जलवायु परिवर्तनका कारण पछिल्लो चरणमा तरकारी बालीमा माटो बाट सर्ने रोगहरु ठुलो चुनौतिको रुपमा देखा परेका छन्।

खेती गर्न थालेको पहिलो र दोस्रो वर्षमा राम्रो उत्पादन पाइए पनि लगातार तेस्रो चौथो वर्ष पनि त्यहीँ खेतमा तरकारी खेती गर्दा माटोबाट सर्ने रोगहरुको प्रकोप बढी कृषकहरुले ठूलो नोक्सानि बेहोर्नु परिरहेको छ । खासगरी प्लास्टिक घर र टनेल खेतीमा यस्ता समस्याहरु बढी सघन छन् ।

परियोजनाले कृषकहरुका यि समस्या को दिगो समाधानका लागि प्रविधिको विकास, प्रमाणिकरण तथा विस्तारमा काम गरिरहेको छ । खासगरी एन एइरोविक सोयल डिसइन्फेसटेसन वा अवायवि माटो निरमलिकरण र तरकारीमा कलमि विधिको प्रयोग गरी माटो जन्यरोगहरुको दिगो व्यवस्थापनमा महत्वपूर्ण पहल गरिरहेको छ । यस अन्तर्गत सहभागितामुलक जातिय परिक्षण तथा कलमीका लागि आवश्यक मुलवृतका जातहरुको जातिय पहिचान तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्दिमा महत्वपूर्ण योगदान दिएको छ ।

यसै सिलसिलमा परियोजनाले अन्तराष्ट्रिय तरकारी बाली अनुसन्धान केन्द्र, ताइवानबाट गोलभेंडा र खुर्सानिका लागि उपयुक्त विभिन्न जातहरु ल्याएर नेपालको स्थानयि माटोमा सुँहाउदा जातहरुको पहिचान गरिरहेको छ । त्यस्तै, राष्ट्रिय कृषि अनुवंसिकि स्रोत केन्द्रले संकलन गरेका रैथाने जातहरु कलमी प्रविधिमा रुटस्टकको रुपमा सँभावित उपयोगिताको बारेमा पनि परिक्षण गरिएको छ । यस्तै, परियोजना अन्तर्गत स्थानिय स्रोत / साधनमा आधारित उपयुक्त कलमी घरको पहिचानको लागि परीक्षणहरु संचालन गरिएको छ । तरकारीमा कलमी प्रविधिको व्यापक विस्तारका लागि परियोजनाले गत वर्ष राष्ट्रिय स्तरको तालिम आयोजना गरेको थियो ।

कलमी प्रविधि प्रति कृषकहरुको आर्कषण र माटोबाट सर्ने रोग व्यवस्थापनका लागि कलमी प्रविधिको उपयुक्तता हेरी यस प्रविधिलाई अझ व्यापक बनाउन सातै प्रदेशमा प्रदेश स्तरिय तारकारी बालीमा कलमी प्रविधि सम्बन्धि तालिम आयोजना गरिएको छ । गत कार्तिक २४ र २५ गते कोशी प्रदेशको बराहक्षेत्रमा यस्तै कार्यक्रम संचालन गरिएको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तर्गतका सबै जिल्लाबाट ३७ जना कृषक सहभागि थिए । यसै सिलसिलामा आज र मंसिर २६ गते नेपालमा तरकारी बालीमा माटोबाट सर्ने रोगको व्यवस्थापनका लागि कलमी प्रविधिको विकास, विस्तार र प्रवर्धन गर्ने उद्देश्यले वाग्मती प्रदेशस्तरिय Vegetable Grafting Training नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रमा संचालन भइरहेको छ ।

उक्त तालिममा वाग्मती प्रदेश अन्तर्गतका ३५ जना अगुवा कृषक संलग्न भइरहेका छन । तलिमलाइ नार्कका पुर्व मुख्य वैज्ञानिक राम बहादुर के.सी., मुख्य वैज्ञानिक डा. टिका चापागाँइ, मुख्य वैज्ञानिक डा. अजय रत्न श्री बज्रचार्य, वरिष्ठ वैज्ञानिक डा. सुरज वैद्य, वैज्ञानिकहरु डा. रन्जना रावल, डा. शोभा श्रेष्ठ, डा. रामबहादुर खडकाले सहिजिकरण गर्ने छन् , भने व्यावहारिक सिकाइका लागि भनेस सिमखडा, सिर्जना अर्याल र पुजा के.सी. ले सहजिकरण गर्ने छन् । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. सुरज वैद्यको अध्यक्ष्यतामा संचालित उद्घाटन तालिमर्को उद्घाटन कार्यक्रममा नार्कका योजना तथा समन्वयका निर्देशक डा. भानुभक्त पोख्रेल प्रमुख अतिथ रहेका थिए, भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको परियोजनाका निर्देशक वैकुण्ठ अधिकारी विशेष अतिथि, नार्क अन्तर्गतका विभिन्न केन्द्रका प्रमुख तथा खुमलटारस्थित तरकारी बाली विकास केन्द्रका प्रमुख विजय गिरी लगायत अतिथिको रुपमा उपस्थित थिए ।

यसैगरी, उक्त कार्यक्रम राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वैज्ञानिक तथा परियजवनाका सह – अनुसन्धानकर्ता डा. रन्जना रावलले संचालन गरेकी थिईन्, भने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक तथा परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा. रामबहादुर खड्काले परिययोजनाले तरकारीमा ग्राफ्टिंग प्रविधिको विस्तार र विकासमा अहिलेसम्म गरेका प्रयासहरु र चुनौतिहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी, उक्त कार्यकममा नार्कका निर्देशक डा. भानुभक्त पोख्रेलले तरकारी खेतीमा संलग्न कृषकहरुको एउटा महत्वपूर्ण समस्याको समाधानका लागि परियोजनाका अन्तर्गत गरिएका अनवेषण तथा पहलहरुको प्रशंशा गर्दै परियोजना अन्तर्गत पहिचान गरिएका मुलवृत ( रुटस्टक ) का जातहरु दर्ता वा उन्मोचनका लागि नार्कले अपनत्व लिइ सक्दो सहजिकरण गर्ने कुरा बताएका थिए, भने कार्यक्रमका विशेष अतिथि वैकुण्ठ अधिकारीले यस परियोजनाले कृषकहरुको महत्वपूर्ण समस्या समाधानका लागि महत्वपूर्ण पहल लिएकोमा परियोजना टिमलाई धन्यवाद दिएका थिए ।

त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस परियोजना अन्तर्गत आएका प्रविधिहरुलाई विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका जोन तथा सुपरजोनका मार्फत अगाडी बढाउने प्रतिवद्धधता व्यक्त गरेका थिए ।

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.