चितवन, मंसिर १८ –
जारी एनपिएलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० आभेरमा ७ विकेट गुमाउँदै १६२ रन बनाउन सफल भएको हो ।