Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ११, २०८२
☰
Logo बुधबार, चैत ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ७. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

रास्वपा चितवनको आन्दोलन जारी: देश बचाउ बचाउ भन्दै आए सडकमा

आकांक्षा पोख्रेल-
चितवन, ११ कात्तिक

पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्दोलन जारी छ । आइतबार भरतपुरको चौबिसकोठीबाट सुरु भएको र्याली बाइपास भएर हाकिम चोक हुँदै पुन चौबिसकोठीमा आएर समापन भएको हो।

आज भने रास्वपाको आन्दोलन अलि फरक किसिमको देखिएको छ । आन्दोलनमा प्रदर्शंकारिहरु ‘देश बचाउ बचाउ’ भन्दै सडकमा भागदौड गरेका थिए ।

सरकार विरुद्दको विरोध प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘कर छल्नेलाई कारबाही गर’, ‘मिडिया ट्रायल बन्द गर’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’ लगायतका नारा लगाए ।

कार्यक्रममा केन्द्रिय सदस्य सबिना विकले कार्यक्रममा सम्बोधन गर्दै न्यायप्रेमी जनता एकजुट भएर लाग्नुपर्ने बताइन्। राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति लामिछानेलाई फ़साइएको उनको आरोप छ।

भरतपुर महानगर सभापति सिता ज्ञवालीले रवि सहकारी ठगीमा संलग्न नभएको बताइन्। उनले असली सहकारी ठगलाई बचाउन निर्दोष रवि फ़साइएको उल्लेख गरिन्। उनले सहकारीपीडितलाई न्याय दिलाउने काममा रास्वपाले नेतृत्व लिन तयार रहेकोसमेत बताइन् ।

जिल्ला सभापति कृष्ण प्रसाद भुसालले देशमा भएको बेथितिको विरूद्धमा सबै एकजुट हुन आग्रह गरे। नयाँ शक्तिको रुपमा उदाएको पार्टीसँग ठूला दल डराएको उनले बताए । सरकारविरुद्द रास्वपा चितवनले निरन्तर आन्दोलन गर्ने सभापति भुसालले बताए ।

रास्वपा चितवनले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । राजनीतिक प्रतिशोधका विरूद्धमा ऐक्यबद्धता रास्वपा चितवनले आग्रह गरेको छ ।

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएपछि प्रहरीले गत शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । त्यस लगत्तै रास्वपाले ७ वटै प्रदेशमा सरकार विरुद्द बिरोध प्रदर्शन गर्दै आएको छ ।

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ
इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

ताजा समाचार

सबै

ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्छः राष्ट्रपति

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.