Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, कार्तिक ०५, २०८२
☰
Logo बुधबार, कार्तिक ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ४. गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ५. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६. चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ७. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ८. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ९. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • १०. तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच भरतपुरमा हानाहान, केही आन्दोलनकारी प्रहरी नियन्त्रणमा

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज १९

चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार आयोजित रास्वपाको कार्यक्रम स्थलमा आन्दोलनकारी र रास्वपा कार्यकर्ताबीच झडप भएको हो ।

रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध क्षेत्रको विकास विषयक नीति मन्थन कार्यक्रम राखेको थियो । कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले संवोधन गर्दै थिए ।

कार्यक्रम स्थल बाहिर सहकारीपीडित सहितको टोलीले नाराबाजी गरिरहेको थियो । उक्त टोली कार्यक्रममा स्थलमा जान खोज्दा प्रहरीले रोकेपछि हानाहानको स्थिति सृजना भएको जनाइएको छ ।

सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै एमाले र काँग्रेस निकट विद्यार्थीहरुको संगठन र युवाहरुको संगठन पनि पुगेको थियो ।

सहकारी पीडितलाई संवोधन गर्ने क्रममा अनेरास्ववियु चितवनका जिल्ला अध्यक्ष हरि आचार्य र नेपाल विद्यार्थी संघका नेता अनमोल अधिकारीसहित प्रहरीले करिब ५ जनालाई नियन्त्रणमा लिएको अनेरास्ववियु चितवनका उपाध्यक्ष सरोज तिमिल्सिनाले जानकारी दिए । यस विषयमा अनेरास्ववियुले विज्ञप्ति नै जारी गरी विरोध जनाइसकेको छ ।

उनले सहकारी पीडितको तर्फबाट कुरा राख्न आफूहरु कार्यक्रममा जान खोज्दा गेट लगाएर बाहिर नै राखिएको र भित्रबाट रास्वपा कार्यकर्ताले ढुंगा हान्न सुरु गरेपछि दुई पक्षबीच हानाहानको स्थिति सृजना भएको बताए ।

झडप हुँदा केही आन्दोलनकारी घाइते पनि भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एक जनाको खुट्टा र एक जनाको निधारमा चोट लागेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिएको विषयमा भने प्रहरीले आधिकारिकरुपमा सञ्चारकर्मीहरुलाई जानकारी दिन सकेको छैन ।

रास्वपाकी भरतपुर महानगर सभापति सिता ज्ञवालीले भने भित्रबाट ढुंगा नहानएिको बताइन् । उनले बाहिरबाट भित्र ढुंगा प्रहार भएपछि त्यसलाई बाहिर फालिएको हुन सक्ने बताइन् । उनले बाहिरबाट भित्र आउन खोज्दा छेकेपछि प्रहरीलाई पनि पिटेको भन्ने सनेको बताइन् । आफूहरु पर्खाल भित्र भएकाले बाहिरको सबै दृश्य देख्न नपाएको उनको भनाइ छ । सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा आफूहरु पनि भएको बताउँदै उनले ढुंगा हानेर समस्या समाधान नहुने बताइन् ।

समस्या समाधान गर्न सरकारसँग माग गर्नुको साटो रवि लामिछानेलाई आरोप लगाउँदै नाराबाजी गर्नु भनेको परिचालित भएर रवि विरुद्ध लाग्नु भएको उनको भनाइ छ । सहकारी पीडितलाई भित्र प्रवेश गर्न पार्टीले रोक नलगाएको बताउँदै उनले प्रहरीले सुरक्षाका कारण रोक लगाएको हुन सक्ने बताइन् ।

तेस्रो सार्वजनिक सुनुवाइलगायत पार्टीको कार्यक्रममा सहभागी हुन रास्वपाका सभापति लामिछाने चितवन आएका थिए । हिजो चितवनको मुग्लिनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमा पनि सहकारी पीडितहरुले कालो ब्यानर देखाउँदै आन्दोलन गरेका थिए ।

सम्बन्धित समाचार :

सहकारी पीडित र रास्वपा झड्प : अनेरास्ववियुको आपत्ती, अध्यक्ष हरि आचार्यलाई बिना सर्त छोड्न माग

Chitwan Aaja चितवन आज
शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग
निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा
भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

ताजा समाचार

सबै

केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

आज गाईतिहार : गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

बालुवाटार बैठक : दलहरू निर्वाचनमा जाने सङ्केत, सरकारमाथि सुरक्षाको प्रश्न

गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

मादल बिक्री नभएपछि व्यवसायी निराश

चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा दलहरूको संवाद सुरु

चितवन राइनोजले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी, डेविड मलान पहिलोपटक खेल्दै

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

पाल्पामा कुटपिटबाट महिलाको हत्या

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ४.
    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ५.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६.
    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech