सहकारी पीडित र रास्वपा झड्प : अनेरास्ववियुको आपत्ती, अध्यक्ष हरि आचार्यलाई बिना सर्त छोड्न माग
चितवन, असोज १९ –
चितवनमा सहकारी पीडित आन्दोलनकारी र रास्वपाका कार्यकर्ताबीच भएको झडपमा अनेरास्ववियु चितवनका जिल्ला अध्यक्ष हरि आचार्य पक्राउ परेको प्रति अनेरास्ववियुले आपत्ती जनाएको छ ।
सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै संवोधन गर्ने क्रममा अनेरास्ववियु चितवनका अध्यक्ष र नेविसंघ चितवनका नेता अनमोल अधिकारीसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जसको विरोधमा अनेरास्ववियुको केन्द्रीय कमिटी र जिल्ला कमिटी चितवनले विज्ञप्ति निकाल्दै हरि आचार्य पक्राउको विरोध जनाएको हो ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed