Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, बैशाख १४, २०८३
☰
Logo सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ३. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ४. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ५. स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ६. युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

  • ७. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ८. पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

  • ९. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

  • १०. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

गिरिबन्धु टी-स्टेट क्षेत्रमा प्रचण्डको मार्चपास

विराटनगर, ३० भदौ २०८१ –
कार्यक्रमको सिलसिलामा झापा बिर्तामोड पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा मार्चपास गरेका छन् ।

आज बिहान सयौँ कार्यकर्ताका साथमा मार्चपास गरेका प्रचण्ड कानुन विपरीत सट्टापट्टाको जग्गा खरिद गरेर बसेका सर्वसाधारणको क्षेत्र बसपार्क मै पुगेका थिए । त्यसक्रममा उनले सदन, सडक र सरकारमा सङ्घर्ष गरेर भएपनि पीडितलाई न्याय दिलाउन पहल गर्ने बताए । उनले अवैध तरिकाले सरकारको सम्पत्ति हडप्नेहरूका विरुद्धमा सरकारले निर्णय गरेकै कारण सरकारबाट हट्नु परेको बताएका थिए ।

त्यसक्रममा बसपार्क समन्वय समितिका संयोजक सुजन सिवाकोटीले प्रचण्डलाई ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै आफूहरू उनले कुनै भ्रष्ट, घुसखोर नभएको तर झुक्क्याएर जग्गा किनाएको बताए ।

उनले हदबन्दी छूट भएको जग्गा मध्येबाट गिरिबन्धु टिस्टेट प्रालीले भगिनी संस्थाको नाज टी स्टेटलाई २०५२ जेठ ८ गतेको मन्त्रीस्तरिय निर्णयबाट ५१ बिगाहा जग्गाको नामसारी गरेको र २०६० असार १६ को निर्णयले उक्त जग्गा बिक्री गर्ने स्वीकृति दिएर सो जग्गा विभिन्न व्यक्तिहरूलाई बेचिएको दाबी गरे ।

भूमि सम्बन्धी ऐनले कृषि (चिया) उद्योग प्रायोजनको लागि छुट दिएको जग्गा बिक्री वितरण गर्न दिँदैन। भूमि सम्बन्धी ऐन २०२१ को दफा ७ बमोजिम हदबन्दी भन्दा बढीको जग्गा अंशमा हक पाउने अंशियार बाहेक अरू कसैलाई बेच्न, दान दिन सट्टापट्टा गर्न अथवा लिखित रजिस्ट्रेसन पास गरिदिन, हक छाडी लिएकोलाई मान्यता नदिने र उक्त जग्गा हक छाडिदिनेकै नाममा रहेको मानिने ऐनको दफा ७ को उपदफा ३ मा रहेको देखिन्छ। तसर्थ गिरी बन्धु टी स्टेट प्रालीको हदबन्दी प्रयोजनको लागी क्षेत्रफल गणना गर्दा २०६० सालको मन्त्रीस्तरिय निर्णय बमोजिम हस्तान्तरण गरिएको ५१ बिगाहा जग्गालाई हदबन्दी क्षेत्रफल कायम गर्ने प्रयोजनको लागि जग्गा भूमि सम्बन्धी ऐन २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्ने सर्वोच्चले आदेश दिएको छ ।

सो फैसलाको द्रष्टव्यमा ३४३ बिगाहा जग्गा मात्रसँग मात्रै सट्टाभर्ना गर्न नपाउने निर्णय गर्नुको साथै ५१ बिगाहा जग्गा तेस्रो पक्षको नाममा हक हस्तान्तरण भइसकेकोले र सो स्थानको जग्गा प्राप्ति गर्न वा जफत गर्नको लागी अहिले विवादित प्रश्न समेत नरहेको हुँदा केही बोलिरहन परेन भनी स्पष्ट रूपमा परमादेश जारी गरिएको छ ।

‘विगत १५ वर्ष भन्दा अगाडी देखि नै कुनै विवाद नरहेको जग्गामा जिल्ला मालपोत कार्यालय, झापाका हाकिमले आफ्नो मनोमानी ढंगबाट सो ५१ बिगाहा स्थानमा रहेको जग्गाको सम्पूर्ण कामकारबाही पूर्ण रूपमा बिना कुनै आधारमा ठप्प पारेर आम सर्वसाधारणको दैनिक जीवनका कार्यहरूमा रोक लगाई अनावश्यक रूपमा सास्ती दिई घरजग्गा किनबेच बैंकिङ कारोबार, धितो तथा लोन पास जस्ता अत्यावश्यक कार्यहरूमा पूर्ण रोक लगाईएको छ’, सिवाकोटीले भने, ‘सो विषयमा त्यस कार्यालयमा गई पटक पटक अनुरोध गर्दा भूमिसुधार तर जवाफ नआएकोले गर्दा आफूलाई उक्त जवाफ नआइन्जेल केही पनि गर्न नसक्ने बताएकोले गर्दा मन्त्रालयमा यो बारेमा पत्र पठाएको त्यस क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणको बृहत् भेला २०८१ साल जेठ १५ गते बसपार्क समन्वय समिति गठन गरी स्थानीय सरकार वडा, नगर लगायत स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयमा ज्ञापन पत्र बुझाई विभिन्न ध्यानाकर्षण कार्यक्रमहरू गरिसकिएको समेत जानकारी गराउँछौँ ।’

त्यस क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारण जनताहरूको जीवन कष्टकर बन्दै गएको, मानसिक तनावको कारणले गर्दा आत्महत्याको प्रयास भइरहेको, बैकिङ तथा वित्तीय संस्थाहरूले दैनिक फोन गरेर कर्जा तुरुन्त मिलान गर्नु भनी ताकेता गरेको र तुरुन्त नतिरे कालोसूचीमा राख्ने धम्कीहरू आइरहेको, जीवन मरणको अवस्था भएको उनले बताए ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा
जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’
के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

ताजा समाचार

सबै

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो

चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

काँकडभिट्टाबाट साढे सात हजार ६४२ पर्यटक भित्रिए

सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार

बुटवलस्थित उच्च अदालतको अतिक्रमित संरचना हटाउन थालियो (तस्बिरसहित)

धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

आँबुखैरेनी गाउँपालिकाको वडामै पहिलोपटक सडक कालोपत्र

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ३.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ४.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ५.
    स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

  • ६.
    युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.