काठमाडौं, जेठ १५ –
सरकारले स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन्।