चितवन, २४ साउन
भरतपुर अस्पतालको एमआरआई सेवा पुन: सुचारु भएको छ ।
चट्याङ्का लागेर बिग्रीएको एमआरआई मेशिन मर्मत गरेसँगै एमआरआई सेवा आजबाट पुन: सुचारु भएको हो ।
साउन १६ गते परेको चट्याङका कारण एमरआई मेसिनको एमप्लिफायर बिग्रिएको हो ।
एमआरआई सेवा बन्द हुँदा बिरामीलाई समस्या परेको थियो ।