Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मनसुनमा यसरी जोगाउनुस् आफ्नो मोबाइल–ल्यापटप

मनसुन भर्खरै सुरु भएको छ । देशका कयौँ स्थानमा वर्षा र बाढीको समस्या देखिएको छ । तर कतिपय स्थानमा अझै पनि पानी पर्न सकेको छैन । गर्मी खपिनसक्नु छ । वर्षात‍्को मौसममा घर बाहिर निस्कन अनि आफ्नो सामानको हेरचाह गर्नु निकै कठिन हुन्छ । खासगरी, दुई पाङ्ग्रे सवारी साधन चलाउने र सार्वजनिक यातायातका साधनबाट यात्रा गर्नेका लागि साथमा भएको मोबाइल र ल्यापटप जोगाउनै गाह्रो हुन्छ । हतारमा हिँड्दा कहिलेकाहीँ त हामीले साथमा छाता वा रेनकोट पनि बोकेका हुन्नौँ ।

यस्तोमा पानीले हाम्रो ज्यान मात्रै होइन झोला पनि निथ्रुक्कै भिज्छ । त्यसमा भएका हाम्रा बहुमूल्य वस्तुहरू पनि भिजेर बिग्रिन्छन् । पानी परिरहेको समयमा घर बाहिर निस्कँदा वा बाहिर भएको बेलामा अचानक पानी पर्‍यो भने हाम्रो दिमागमा सबैभन्दा पहिले मोबाइल, ट्याब्लेट र ल्यापटप कसरी सुरक्षित राख्ने भन्ने कुरा आउँछ । स्मार्टफोन त प्रायः सधैँ हाम्रो साथमै हुन्छ । आफू पानीमा भिज्दा यो पनि भिज्छ । वर्षातको समयमा इलेकट्रोनिक उपकरणहरू सुरक्षित राख्न सजिलो छैन । त्यसैले आजको यस लेखमा हामीहरू वर्षात्को समयमा आफ्नो उपकरणहरूलाई भिज्नबाट कसरी जोगाउने भन्नेबारे कुरा गर्नेछौँ ।

वर्षाको समयमा सबै इलेकट्रोनिक सामानको विशेष ख्याल राख्नु जरुरी छ । मोबाइल–स्मार्टवाच, टिभी–फ्रिज, ल्यापटप–ट्याब्लेट, एसी वा कूलर, कपडा धुने मिसिन, स्मार्टवाच आदि सबै सामानलाई वर्षाबाट जोगाउनु पर्छ । केही सावधानी अपनाउने हो भने यी सामान बिग्रिएर यसलाई बनाउन ठुलो रकम खर्च गर्नु पर्ने स्थितिबाट बच्न सकिन्छ ।

विद्युतीय उपकरणहरूलाई वर्षाबाट जोगाउन यी उपायहरू अपनाउन सकिन्छ:

–वाटर रिपेलेन्ट स्क्रिन प्रोटेक्टरको प्रयोग

–वाटर प्रुफ ब्यागको प्रयोग

– उपकरणमा सिलिकन कभर हाल्ने

–सिलिका जेल प्याकको प्रयोग गर्ने

–फोन वा ल्यापटप चार्ज गर्दा सतर्क रहनुस्

–ग्याजेटलाई सफा गर्न माइक्रो फाइबर कपडाको प्रयोग गर्ने

–झ्याल वा खुला ठाउँमा मोबाइल ल्यापटप भुलेर पनि नछाड्ने

स्मार्टफोन वा मोबाइल फोनमा वाटर रिपेलेन्ट स्क्रिन प्रोटेक्टर हाल्ने

अन्य प्राविधिक उपकरणको तुलनामा फोनलाई सुरक्षित राख्न गाह्रो हुन सक्छ । खासगरी तपाईं प्रायः घुमिरहनु हुन्छ भने वर्षात्को मौसममा फोन जोगाउन गाह्रो हुन्छ । स्मार्टफोन सधैँ हाम्रो साथमा हुन्छ । घरबाहिर गएको समयमा पानी पर्‍यो वा पानी परिरहेको बेलामा घरबाहिर निस्कनु पर्‍यो भने पानीबाट फोन जोगाउन वाटर प्रुफ पाउच किन्नुस् ।

मोबाइलमा वाटर रिपेलेन्ट स्क्रिन प्रोटेक्टर लगाउन पनि सकिन्छ । फोनको पोर्टमा पानी नछिरोस् भनेर बिल्ट–इन फ्ल्याप भएका फोन केसहरूको प्रयोग गर्नुस् । यूएसबी टाइप–सी र ३.५ एमएम पोर्टलाई ढाक्न सेफ प्लग पनि प्रयोग गर्न सकिनछ । यी प्लगहरू ट्याब्लेटमा पनि प्रयोग गर्न सकिन्छ ।

पानी छिरेर ट्याब्लेट बिग्रन कसरी नदिने

ट्याब्लेटलाई प्रायः स्मार्टफोनको विकल्पको रूपमा प्रयोग गरिन्छ । यसलाई सुरक्षित राख्न वाटर प्रुफ स्लीभ वा फ्लिप कभर हाल्नुस् । ट्याब्लेटको लागि कभर किन्दा पोर्टहरू ढ्याप्पै छोप्ने प्लगहरूसहितको कभर खोज्नुहोस् ।

ल्यापटपलाई पनि वाटर प्रुफ कभरमा राख्ने

हामीहरूसँग कयौँ खालका इलेकट्रोनिक ग्याजेट हुन्छन् । यीमध्ये ल्यापटप सबैभन्दा महँगो हुन सक्छ । यसलाई पानीबाट जोगाउन वाटर प्रुफ झोला किन्नुस् वा आफूले चलाइरहेको झोलाको लागि पानी नछिर्ने कभर किन्नुस् । ल्यापटप राख्न खुला डिजाइन भएका झोला वा ब्याक प्याकहरू प्रयोग गर्नु हुन्न । नत्र पानी पसेर उपकरण बिग्रन सक्छ ।

इयरफोनलाई सिलिकन कभरमा राख्ने

ल्यापटप वा स्मार्टफोन नियमित रुपमा कलेज वा काममा साथमा लैजाने सबैभन्दा महँगा ग्याजेटमा पर्छन् । तर दैनिक प्रयोगको लागि भनेर साथमा इयरफोन र हेडफोन लगायत अन्य साना ग्याजेटहरू पनि हुन्छन् । हामी पानीमा भिज्यौँ भने कानमा लगाइरहेको इयरफोन सबैभन्दा पहिला भिज्छ । त्यसो भए यसको सुरक्षाका लागि के गर्ने ? सुरुमा त इयरफोन र हेडफोनलाई कानबाट झिकेर सुरक्षित रूपमा झोलामा राख्नुस् । यसलाई राख्न सिलिकन कभर पनि किन्न सकिन्छ । ठुला हेडफोनका लागि भने वाटर प्रुफ केस किन्नुस् ।

यसरी गर्नुस् स्मार्टवाचको सुरक्षा

हामीले सधैँ हातमा बाँधिरहने उपकरण हो स्मार्टवाच । यो सानो यन्त्रले हाम्रो एसपीओटू स्तरदेखि मुटुको धडकन, निद्रासम्म धेरै कुरा ट्र्याक गर्छ । तर धेरैजसो स्मार्टवाच र फिटनेस ट्रयाकर वाटर प्रुफ हुन्नन् । तपार्इंले लगाउनु भएको स्मार्टवाच पनि वाटर प्रुफ छ कि छैन ? छैन भने यसमा सिलिकन कभरको प्रयोग गर्नुस् ।

एसीको नियमित सरसफाई

वर्षायाममा एसी गलत तरिकाले प्रयोग गरियो भने यसमा कयौँ खाले समस्या निम्तिन सक्छ । यसलाई बनाउन ठुलो रकम खर्च गर्नु पर्छ । यस्तो नहोस् भन्ने चाहनु हुन्छ भने एसी खासगरी स्प्लिट एसीको आउटडोर युनिट सधैँ सफा राख्नुस् । एयर फिल्टर पनि नियमित रूपमा सफा गर्नुस् । कोठाको झ्याल वा ढोका खुला हुँदा एसी बन्द गर्नुस् । ड्राई मोडमा भएको बेलामा एसी नचलाउनुस् ।

फ्रिजलाई प्रत्येक हप्ता सफा गर्नुस्

वर्षामा फ्रिजको सबैभन्दा ठुलो शत्रु ओस र ब्याक्टेरिया हुन् । रेफ्रिजरेटरमा ओसका कारण अनावश्यक गन्धदेखि खाना ढुसी पर्ने जस्ता अनेकौँ समस्या देखिन्छन् । यसलाई रोक्न फ्रिजको ढोकाको सिलमा कुनै प्वाल वा दरारहरू छन् कि राम्ररी हेर्नुस् । ढोका खुला नछोड्नुस् । हरेक हप्ता टिस्यु वा कपडाले फ्रिज सफा गर्नुस् ।

वर्षातमा वाशिङ मेशिनलाई छोपेर राख्नुस्

वाशिङ मेशिनलाई जोगाएर राख्न टब र लिन्ट कलेक्टर जस्ता चीजहरू नियमित रूपमा सफा गर्नुस् । मेशिनलाई सकेसम्म सुख्खा राख्ने प्रयास गर्नुस् । भिजेका हातले यसको प्लग नछुनुस् । मेसिन चलाउँदा सधैँ चप्पल लगाउनुस् । समय समयमा मेशिन राम्ररी सफा गर्नुस् । यसो गर्दा मेशिनमा ढुसी पर्दैन । वर्षाको समयमा वाशिङ मेशिनलाई छोपेर राख्नुस् ।

टिभीका लागि डीह्युमिडिफायरको प्रयोग

यो मौसममा फ्रिजजस्तै टिभी पनि भित्ताबाट आउने ओसका कारण बिग्रन सक्छ । यसलाई रोक्न बैठक कोठामा डीह्युमिडिफायरको प्रयोग गर्न सकिन्छ । यो गर्न सकिन्न भने पनि टिभीको आसपास ओस शोस्ने बिरुवाहरू राख्नुस् । टिभीलाई सिधै घाम पर्ने ठाउँमा पनि राख्नु हुन्न ।

स्मार्टफोन, ट्याब्लेट वा ल्यापटप पानी भिजिहाल्यो भने के गर्ने ?

–सबैभन्दा पहिला त यी उपकरणलाई बन्द गर्नुस् । बन्द छन् भने खोल्ने कोसिस नगर्नुहोला ।

–भिज्ने बित्तिकै चार्जमा पनि राख्नु हुन्न ।

–पानी निकाल्न उपकरणलाई झट्कार्नु हुँदैन ।

–चार्जिङ पोर्टमा पानी पसेको छ भने फुकेर निकाल्ने कोसिस गर्नुस् ।

–फोन पुछ्न तौलियाको प्रयोग गर्नुस् ।

–पानी सुकाउन हेयर ड्रायरको सट्टा भ्याक्युम क्लिनरको प्रयोग गर्नुस् ।

–सिलिका जेलको प्याकेटको साथमा फोनलाई कुनै डब्बाभित्र राखिदिनुस् ।

–यति गरिसकेर स्टार्ट गर्दा उपकरणहरू अन भएन भने फोन मर्मत केन्द्रमा लगेर देखाउनुस् । एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

ताजा समाचार

सबै

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.