Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, चैत १८, २०७९
☰
शनिबार, चैत १८, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    चितवनको बोस्टन कलेजमा खुल्यो एमबिए संकायको भर्ना, चैत २७ गते इन्ट्रान्स हुँदै

    बारामा बाहिरियो एसईईको प्रश्नपत्र

    यसवर्षको एसईई परीक्षा आजदेखि सुरु, चार लाख ८५ हजार विद्यार्थी सहभागी

    एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

    बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

    तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

    बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

    एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन सांसदको माग

    जनक शिक्षाका प्रबन्ध निर्देशक भन्छन्– चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुग्छ

    लोकप्रिय समाचार

    • १. कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

    • २. चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    • ३. सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

    • ४. पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : पिडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो

    • ५. बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

    • ६. रंगशालाको ऋण तिर्ने र निर्माणको काम एक साथ अगाडि बढाउनुपर्छ : रेनु दाहाल

    • ७. एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय

    • ८. गठबन्धन नगरी उपनिर्वाचन लड्ने रबि लामिछानेको निर्णय

    • ९. बोकालाई पनि संगिनी सुई !!!

    • १०. माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर

    बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरो र जीर्ण

    इन्दिप कोइराला
    बारा, ६ जेठ-
    बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।
    पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् । देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन् । पुल साँघुरोे भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ ।
    पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन् । अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ ।
    औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन् । पुल साँघुरोे र जीर्ण भएको वर्षाैं भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन ।
    सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासोे छ ।

    बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरोे र जीर्ण छन् । साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

    जिल्ला ट्राफिक कार्यलय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ । पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए ।- न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      रसुवागढी–केरुङ दुईतर्फी व्यापार आजदेखि पूर्णरूपमा सञ्चालन हुँदै
      सातवटै प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा
      आज साँझबाट देवगुरु बृहस्पति ग्रह अस्त हुँदै, कस्ता-कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

      ताजा समाचार

      सबै

      रसुवागढी–केरुङ दुईतर्फी व्यापार आजदेखि पूर्णरूपमा सञ्चालन हुँदै

      सातवटै प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा

      आज साँझबाट देवगुरु बृहस्पति ग्रह अस्त हुँदै, कस्ता-कस्ता कार्य गर्दा अस्तमा दोष लाग्दैन ?

      नेपालले जित्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

      भोली भरतपुरका अधिकांश क्षेत्रमा लाइन जाने

      १३ वर्षीया बालिकाको पेटमा आफ्नै बुवाको बच्चा

      एकैदिन थपिए १४२ कोरोना संक्रमित

      चितवनको बोस्टन कलेजमा खुल्यो एमबिए संकायको भर्ना, चैत २७ गते इन्ट्रान्स हुँदै

      भरतपुर ११ कमलादेवी मन्दिरमा भएको महायज्ञ सम्पन्न

      चितवन–२ मा एमालेले रामप्रसाद न्यौपानेलाई उठाउने

      कम्युनिटी कोचिङ कोर्षमा उतिर्ण प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

      भरतपुरमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुँदै

      भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण

      साफ यु १७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवनमा स्वागत

      चितवन-२ मा रास्वपा उम्मेदवार सभापति लामिछाने

      बारामा बाहिरियो एसईईको प्रश्नपत्र

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • २.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ३.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ४.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ५.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ६.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • ७.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ८.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • ९.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • १०.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोफिचर)

      • ११.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • १२.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      साताको चर्चित

      • १.
        कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

      • २.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • ३.
        सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

      • ४.
        पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : पिडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो

      • ५.
        बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

      • ६.
        रंगशालाको ऋण तिर्ने र निर्माणको काम एक साथ अगाडि बढाउनुपर्छ : रेनु दाहाल

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.