Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • १०. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

इब्राहिम रायसीः ५ वर्षमा बाबु गुमाए, सरकारी वकिल हुँदै राष्ट्रपति बने

काठमाडौं जेठ, ७
इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अजरबैजानमा बाँध उद्घाटन गरेर फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटना भएको हो ।

एक्कासी मौसम खराब भएपछि आकस्मिक अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इब्राहिम रैसीको जन्म सन् १९६० डिसेम्बर १४ मा भएको थियो । इरानको मसहदमा जन्मिएका उनी न्यायालय प्रमुख हुँदै मुलुकको राष्ट्रपतिसम्म भए । रैसी मुस्लिम समुदायको सिया समुदायको धार्मिक केन्द्र रहेको स्थानमा जन्मिएका थिए ।

धर्मगुरुको परिवारमा जन्मिएका उनले शिक्षाको सुरूवात १९७५ बाट गरे । रैसीले धार्मिक शिक्षा नै लिएका थिए । इरानको सहर कोममा पढेका उनी विद्रोही चेतका थिए । इरानीहरू मोहम्मद रेजा पहल्वीको शासनबाट असन्तुष्ट रहेको समयमा उनीविरुद्ध विद्रोहको तयारी भइरहेको थियो । यसको नेतृत्व रूअल्लाह खोमिनीले गरेका थिए ।

इब्राहिम रैसी उनको विचारधारमा सहमत हुँदै विद्रोहमा सक्रिय थिए । सन् १९७८(७९ सम्म सत्ता परिवर्तनको लागि भएको अभियानमा रैसी सक्रिय भए । त्यस अभियानले रेजालाई सत्ताच्यूत गरायो भने इरानमा खोमेनीको विचारधारामा आधारित राज्यप्रणालीको उदय भयो ।

इरानी क्रान्तिपछि इरानमा धेरै चुनौती आइपरेको थियो । सत्ताच्यूत भएका रेजाका समूहले विभिन्न चुनौती पेश गरेका थिए । त्यसैबेला इराकसँग समेत इरानको तिक्तता बढेको थियो । आन्तरिक प्रतिपक्षबाट आइपरेका चुनौती व्यहोर्न रैसीले आफूलाई इरानको प्रशासनमा केन्द्रित गर्न खोजे । विभिन्न चरणको तालिम पश्चात उनी सरकारी वकिल कार्यालयमा प्रवेश गरे ।

६ वर्षसम्म सरकारी वकिलका रूपमा उनले विभिन्न प्रान्तमा काम गरेका थिए । सन् १९८५ मा उनी मुलुकको उप(अभियोजक बने । सने १९८८ मा इरान र इराकको युद्ध थप चर्कियो । खोमेनीले हजारौँ राजनीतिक बन्दीलाई सफाएको आदेशको दिए । राजनीतिक बन्दीहरूले इराकलाई सहयोग गर्दै मुलुकप्रति गद्दारी गरेको वा नगरेको यकिनका लागि रैसीको नेतृत्वमा समिति गठन भएको थियो ।

सन् १९८९ मा अलि खामेनी इरानको नेता भएसँगै रैसीको बढुवाको क्रम सुरु भयो । इरानी न्यायिक प्रणालीमा उनी न्यायाधीश हुँदै मुख्य न्यायाधीशसम्म भए । सन् २००९ मा राष्ट्रपतीय निर्वाचनलाई लिएर इरानमा भएको अशान्ति साम्य पार्न रैसीले महत्वपूर्ण भुमिका समेत निर्वाह गरेका थिए ।

सन् २०१६ मा रैसी इरानको ठूलो परोपकारी संस्था अलि अल रिदाको संरक्षक भए । यो संस्थासँग अर्बौंको सम्पत्ति थियो । धर्मगुरु परिवारबाट आएका रैसीले अब विस्तारै व्यापारी समुदायसँग सम्बन्ध विस्तारको अवसर पाउन थाले ।

रैसीले आफ्नो छवि सिद्धान्तनिष्ठ र भ्रष्टाचारविरोधीका रूपमा बनाएका थिए । सन् २०१७ मा उनले हसन रुहानी विरुद्ध राष्ट्रपतीय निर्वाचनमा लड्ने उद्घोष गरे । रूहानीले आणविक हतियार सम्बन्धमा इरानको हितविपरीतको सम्झौता गरेको आरोप उनले लगाएका थिए । त्यस निर्वाचनमा भलै उनले रूहानीलाई जित्न सकेनन् । तर उनले ३८ प्रतिशत मत भने पाएका थिए । आफ्नो लोकप्रियताका आधारमा रैसी राजनीतिमा थप सक्रिय भए । आणविक सम्झौताको एकवर्षपछि अमेरिकाले इरानलाई प्रतिबन्ध लगायो । त्यसपछि संकटमा परेको इरानमा धेरैले रैसीलाई रूचाउन थाले ।

रैसीलाइ रूचाउनुको कारणले उनले सरकारी भ्रष्टाचारविरुद्ध चालेका कदमहरु प्रमुख थिए । सन् २०१९ मा न्यायालयको प्रमुख हुने वित्तिकै उनले सरकारी भ्रष्टाचारका मुद्दालाई प्राथामिकता थिए । उनले सरकारी उच्च तहका कर्मचारीदेखि त्यसमा संलग्न व्यापारीहरूलाई न्यायिक दायरामा ल्याए ।

सन् २०२१ मा रैसी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार भए । उनले आफूलाई भ्रष्टाचारविरोधीका रूपमा चित्रित्र गरिरहे । उनले इरानी हितविपरीत गएर कुनैपनि सम्झौता नहुने अडान लिइरहे । त्यस निर्वाचनमा उनले बाजी मारे ।

राष्ट्रपतीय शासन कालमा उनी आलोचनारहित भने हुन सकेनन् । कोरोना महामारीको समयमा महामारी नियन्त्रणमा भन्दा सत्ता जोगाउन रक्षातर्फको खर्च बढाएको भन्दै उनको आलोचना भयो । उनले कुनैपनि आर्थिक सहुलियतको नीति अघि नसारेको भन्दै आलोचना भएको थियो । उनको शासनकालमा इरानमा महँगी निकै बढेको थियो भने पानीको हाहाकार समेत भएको थियो ।

आणविक कार्यक्रमबारेको वृहत सम्झौतामा नरम भएको अवस्थामा रैसी प्रशासनलाई केही राहत हुन सक्थ्यो । तर त्यसमा कठोर हुँदै रैसी प्रशासनले चीनसँगको सम्बन्धलाई बढावा दियो । चीनकै पहलमा इरान र साउदी अरबबीचको सम्बन्ध सुधारमा पहल भयो ।

रैसीको शासनकालमा नागरिकमाथि सेन्सरसिप र निगरानी बढेको थियो । महिला तथा जातीय अल्पसंख्यकहरुविरुद्ध दमन बढेको थियो । कुर्दिस महिलाहरुविरुद्ध प्रहरी निकै कठोर भएको थियो ।

हिजाब नलाएको भन्दै जिना मासा अमिनीलाई प्रहरीले मारेपछि इरानमा ठूलै आन्दोलन चर्कियो । आफ्नो सत्तालाइ नै अप्ठ्यारो पार्नेगरी महिला आन्दोलन चर्किएपछि रैसीले विदेशीको इसारामा आन्दोलन चर्काएको आरोप लगाएका थिए ।

भ्रष्टाचारप्रति कठोर रैसीले सुशानका अन्य पक्षमा भने खासै ध्यान दिएका थिएनन् । पश्चिमा गठबन्धनप्रति कठोर रैसी वैकल्पिक गठबन्धन बनाउन समेत सक्रिय थिए ।

Chitwan Aaja चितवन आज
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ
सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन
मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

ताजा समाचार

सबै

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.