काठमाडाैं, बैशाख २
बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ ।
आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो ।
फायरिङलगत्तै प्रहरी पुगेर अनुसन्धान शुरू गरेको छ ।
मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘सलमान खानको घरबाहिर ३ राउण्ड फायरिङ भएको छ, घटनाको अनुसन्धान हुँदैछ ।’
#WATCH | Mumbai, Maharashtra: Visuals from outside actor Salman Khan’s residence in Bandra where two unidentified men opened fire this morning.
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार