चितवन, जेठ ४
भरतपुर महानगरमा रेनु दाहालले आफ्नो अग्रता बढाउँदै लागेकी छिन् । हेर्नुहोस् मत परिणाम ।
जम्मा मतगणना २६०२६
भरतपुर ६ को मतगणना जारी
रेनु दाहाल: ९३६३
विजय सुवेदी:८०१९
जगन्नाथ पौडेल: ४१९१
उपमेयर:
चित्रसेन अधिकारी- १११३६
हिमला गुरुङ-६५३५
अध्यक्ष: (४२०२ गणना हुँदा)
सुर्य १७१०
रुख १९४०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार