Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

कपाल स्ट्रेट गर्दा महिलाको मिर्गौला फेल

सैलुनमा गएर कपाल स्ट्रेट गराउनु महिलालाई अभिसाप भएको छ । न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिशिनले यो केस सार्वजनिक गरेको हो । जर्नलका अनुसार सैलुनमा कपाल स्ट्रेट गराउन प्रयोग गरिने एउटा केमिकलको बारम्बार प्रयोगका कारण महिलाको किड्नी फेल भएको छ । सौन्दर्य प्रसाधन उद्योगमा कपाल स्ट्रेट गराउन ग्लायोक्सोलिक एसिडको प्रयोग गरिन्छ ।

यो केसले कपाल सिधा बनाउन प्रयोग गरिने केमिकल कम्पाउन्डले मानव स्वास्थ्यमा उत्पन्न गराउन सक्ने सम्भावित खतरा र यी रसायनिकहरूले हाम्रो शरीरको कार्यमा कस्तो हस्तक्षेप गर्छन् भन्ने उजागर गरेको छ । बारम्बार कपाल स्ट्रिट गराएकै कारण मिर्गौला फेल हुने युवतिको उमेर २६ वर्ष भएको बताइएको छ । महिलामा पहिला मिर्गौलासम्बन्धी कुनै समस्या नभएको जर्नलमा भनिएको छ । ती युवति जून २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा कपाल सीधा पार्न सैलुन गएकी थिइन् ।

हरेक पटक सैलुन जाँदा उनलाई बान्ता आउने, पखाला लाग्ने, ज्वरो आउने अनि ढाड दुख्नेलगायत समस्या देखियो । कपाल सीधा गर्दाखेरि टाउकोमा जलन महसुस भयो अनि घाउहरू पनि आयो । परीक्षण गर्दा युवतिको पिसाबमा रगत पनि आइरहेको थियो । तर कुनै खाले सङ्क्रमणको लक्षण चाँहि नभेटिएको बताइएको छ । सिटी स्क्यान गर्ने क्रममा महिलाको पिसाब प्रणालीमा पनि कुनै अवरोध नभएको पाइयो । कपाल स्ट्रेट गर्ने क्रममा ग्लायोक्सोलिक एसिड केमिकल रहेको अनुसन्धानबाट खुलेको छ । युवतिको टाउकोमा जलन हुन र घाउ उत्पन्न हुनुको कारण पनि यही रसायन थियो ।

मुसामा प्रयोग

यो मामिलालाई राम्रोसँग बुझ्न डाक्टरहरूले मुसामा एउटा परीक्षण गरेका थिए । यो एसिड टाउकोको छाला हुँदै शरीरभित्र पसेर मिर्गौलासम्म पुगेको अनि क्षति पुर्याएको चिकित्सकहरूको भनाई छ । प्रयोगमा महिलाको कपाल सीधा बनाउने प्रडक्टलाई मुसाको ढाडमा लगाइएको थियो । यो हेयर स्ट्रेटनिङ जेलमा १० प्रतिशत ग्लाइओक्सिलिक एसिड थियो । दोस्रो समूहका मुसामा पेट्रोलियम जेलीको प्रयोग गरियो ।

हेयर स्ट्रेटनिङ जेल लगाइएको मुसाको पिसाबमा गल्तिले इथिलीन ग्लाइकोल नामक खतरनाक रसायन पिएका मानिसको पिसाबमा पाइने जस्तै क्रिस्टलीय पदार्थहरू भेटियो । इथिलीन ग्लाइकोल कयौं घरेलु र औद्योगिक चिजमा पाइन्छ । उक्त मुसाको रगतमा क्रिएटिनिन नामक पदार्थ पनि उच्च स्तरमा पाइयो । मृर्गाैलामा क्याल्सियम अक्सालेट मोनोहाइड्रेटको मात्रा पनि धेरै थियो । पेट्रोलियम जेली लगाइएको मुसामा यीमध्ये कुनै चिज पनि भेटिएन ।

ग्लाइसोलिक एसिड खतरा चेतावनी

हरेक पटक सैलुन गएर आउँदा युवतिमा देखिएको समस्या छिटै निको पनि भइरहेको थियो । युवतिको उपचार गर्ने डाक्टरका अनुसार कपाल सिधा बनाएपछि देखिएका लक्षणहरु कपाल सिधा बनाउन प्रयोग हुने ग्लायोक्सोलिक एसिडको खतराबारे चेतावनी सङ्केत थियो । यस्ता उत्पादनबाट टाढा रहनुपर्ने र सकियो भने बजारबाटै हटाउनु पर्ने चिकित्सकहरूको भनाई छ ।

कपाल सिधा पार्ने प्रडक्टहरूमा फर्मलाडेहाइडको सुरक्षित विकल्पको रूपमा ग्लायोक्सोलिक एसिडको प्रयोग भइरहेको छ । यी उत्पादन मिर्गौला रोगसँग जोडिएको हुन सक्ने केही रिपोर्टहरूले बताएका छन् । इजरायलमा पनि मिर्गौला फेल भएका २६ जना बिरामीमाथि हालै गरिएको अध्ययनमा केहीले ग्लायोक्सोलिक एसिड भएका उत्पादनहरू प्रयोग गरेको पाइएको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.