चितवन, २२ चैत
चितवनको खैरहनी नगरपालिका वडा नं–११, हरियाली पार्कस्थित बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।
खैरहनी–११ बस्ने ५० वर्षीय नरेन्द्र दराईको मृत्यु भएको हो । उनि आफ्नै कोठामा छटपटिएर लडिरहेको अवस्थामा फेला परेका हुन् ।
दराईको श्रीमती मीरा दराईले उपचारको लागि भरतपुर अस्पताल पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेका छन् ।