चितवन, चैत १८ –
जनतासँग एमाले अभियान अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २१ कमिटीले गाउँ खाने कथा प्रतियोगिता गर्ने भएको छ ।
यही चैत २४ गते भरतपुर २१ को मामा भान्जा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि वडा कमिटीमा सम्पर्क गर्न कमिटीले आह्वान गरेको छ । साथै कार्यक्रम हुने दिन सहभागि भइदिन वडा कमिटीले सम्पूर्णमा आह्वान समेत गरेको छ ।