Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक १६, २०८२
☰
Logo आइतबार, कार्तिक १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

पूर्वि चितवनको नेपाल नमुना माविको प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर आन्दोलनमा उत्रियो अनेरास्ववियु

भरतपुर , १३ चैत
पूर्वि चितवनको नेपाल नमुना माविको प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

रत्ननगर नगरपालिका २ स्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक र अध्यक्षको कुर्र्सी अनेरास्ववियुले चितवनले रुख बाँधेको हो । विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइएको भन्दै विरोधस्वरुप कुर्सी रुखमा बाँधिएको हो ।

राजनैतिक द्वन्द्वका कारण विद्यालयमा प्रअ र व्यवस्थापन समितिबीच विवाद भइरहँदा विद्यालयको शैक्षिक गतिविधिमा प्रभाव परेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गगराउँदै आएको थियो ।

केही दिनअघि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिले नयाँ प्रअ नियुक्ति गरेको छ । अदालतको आदेशबाट प्रअ नियुक्त भएका व्यक्तिलाई हटाएर समितिले अर्काे व्यक्तिलाई प्रअ नियुक्त गरेको हो ।

उच्च अदालतको फैसला विरुद्ध नयाँ प्रधानाध्यापक नियुक्ति गरिएपछि नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कुर्सीलाई अनेरास्ववियुले रुखमा बाँधेर रचनात्मक विरोध गरेको हो । एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रत्ननगर नगरपालिका २ स्थित श्री नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनैतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको विषयमा हाम्रो संगठनले सम्वन्धित पक्षहरूलाई पटक–पटक सचेत गराएको सर्वविदितै छ ।
विद्यालयलाई राजनैतिक क्रिडास्थल बनाएर दुई व्यक्ति र समुहबीच भएको अन्तर द्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइनु खेदजनक छ । गरीबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनिती गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा कोही कसैले चुुईक्क नबोल्दा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन । सामुदायिक विद्यालय ध्वस्त बनाएर निजि विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहँदा आफूलाई शिक्षाप्रेमि भन्न रुचाउने स्वघोषित शैक्षिक ठेकेदारहरुबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनैतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रअ र नगरपालिका प्रतिनिधि (विद्यालय व्यवस्थापन समिति) अध्यक्ष बीचको सित युद्ध सँगै विकसित भएको भौतिक रुपमै देखिने असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको छ ।
सम्मानित उच्च अदालत पाटन हेटौंडा इजलासले थमौती गरेको प्रधानाध्यापकलाई पुनः नगरपालिका र नगर शिक्षा समितिको सल्लाहमा विद्यालय व्यवस्थापन समितिले हटाएर अदालतकै अपहेलना गर्नुले संस्था र नेतृत्वकर्ताको शैक्षिक स्तर र कार्य क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । नगरपालिका भित्रको एकमात्र नमुना विद्यालयको मैदानलाई रंगमञ्च बनाएर राजनैतिक नाङ्गो नाच प्रदर्शन तत्काल रोक्न र शान्तिपूर्ण शैक्षिक गतिविधि अगाडि बढाउन अनेरास्ववियु जिल्ला कमिटी चितवन हार्दिक आग्रह गर्दछ । राजनैतिक प्रतिशोधको आधारमा आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने गलत मनासयसहित राजनीतिक अभिष्ट पुरा गर्न गरिएको प्रपन्च तत्काल रोकेर १० दिन भित्रमा विद्यार्थीको सर्वाेत्तम हित हुने गरी अगाडि बढ्न सम्वन्धित सबैमा आग्रह गर्दछौं ।’

Chitwan Aaja चितवन आज
मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए
`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन
बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

ताजा समाचार

सबै

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए

`योगदान राष्ट्रको लागि´रत्ननगर नगर समितिको सचिवमा बद्री धिताल निर्विरोध चयन

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते हुने

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग

सुनको भाउ बढ्यो, चाँदी घट्यो

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज सोमबार कुन राशिका लागि आजको दिन शुभ ?हेर्नुस राशिफल

  • २.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech