भरतपुर, १० चैत
चितवनमा तेस्रो प्रज्ञा स्मृति साइक्लिङ्ग प्रतियोगिता सुरु भएको छ । भरतपुर–११ गणेशधाममा प्रतियोगिता सुरु भएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको थियो ।
प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता छ । उनीहरुले ४ दशमलब ५ किलोमिटर दुरी साइक्लिङ्ग गर्ने छन् ।
तस्बिरहरु :-