• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ १८, २०८२
☰
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • १०. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

नारायणगढको आदिकवि भानु माविमा शिक्षक नियुक्ती विज्ञापनमा ‘बदनियत’

४ चैत, चितवन
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहात करार शिक्षक नियुक्तीको विज्ञापनमा बद्नियतको आशंका गरिएको छ । विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहात करार शिक्षक (अनुदान) को विज्ञापन प्रकाशन गरेको थियो । तर, सो विज्ञापन संसोधन गरेर सोही पदमा फागुन ३० गते नयाँ विज्ञापन प्रकाशन गरेपछि विद्यालयले बद्नियत राखेको देखिएकोले भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले विद्यालयलाई सो रोक्न आग्रह गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पुरानो विज्ञापनको म्याद सकिएपछि त्यसलाई विना कारण रोकेर नयाँ संसोधित विज्ञापन प्रकाशन गर्नुको कारण माग गरिएको तर, विद्यालयले रोक्छु भने पनि नरोकेको बताए । विद्यालयले फागुन १४ मा नै एक जना बालविकास शिक्षकको पनि विज्ञापन गरेको थियो । तर, एउटै मितिमा प्रकाशित विज्ञापन मध्ये प्राथमिक तहको नयाँ विज्ञापन निकालेर बालबिकास शिक्षकको मात्रै नियुक्ती प्रकृया अगाडि बढाएपछि महानगरले बालबिकास शिक्षकको विज्ञापन पनि रोक्न भनेको छ ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले विद्यालयलाई मौखिक रुपमा पुरानो मितिको विज्ञापन अनुसार नै शिक्षक चयन गर्न भनिएको तर अहिलेसम्म नगरेकोले आज आइतवार नै लिखित पत्र पठाउने तयारी गरिएको बताए । महानगरपालिकाका कार्यबाहक प्रमुख चित्रसेन अधिकारीले संसोधन भन्दैं नयाँ विज्ञापन प्रकाशन गरिएकोमा असन्तुष्टि जनाउँदै पुरानै विज्ञापन अनुसार गर्न विद्यालयलाई आग्रह गरेका छन् ।

पुरानो विज्ञापनमा पर्याप्त दरखास्तहरु परे पनि विद्यालय व्यवस्थापन समितिले निश्चित ब्यक्तिको अनुहार गरेर विज्ञापन रद्द गरेको विद्यालयका एक शिक्षकले बताए । शिक्षा सेवा नियमावली २०५९ को नवौं संसोधन २०७७ को नियम ९७ को उपनियम १ मा स्वीकृत दरवन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करार शिक्षक नियुक्ती गर्नुपर्ने भएमा व्यवस्थापन समितिले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षक सेवा आयोगबाट करार नियुक्तीका लागि प्रकाशिन भएको सूचीको प्राथमिकता क्रम अनुसार गर्नुपर्ने व्यवस्था गरेको छ ।

शिक्षक सेवा आयोगबाट करार सूचीमा रहेका आवेदकहरूले निवेदन दिएमा प्राथमिकतामा आधारमा विद्यालयले यस्ता आवेदकलाई स्वतः नियुक्ती दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । विद्यालयमा २ जना करार सूचीमा रहेका शिक्षक र बाँकी अन्यले आवेदन दिएका छन् । यस नियम बमोजिम विद्यालयले शिक्षक नियुक्ती नगरे शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले यस्तो नियुक्ती बदर गर्ने सक्ने सोही नियमको दफा १० मा उल्लेख गरिएको छ ।

‘नियमसंगत तरिकाबाट भएको विज्ञापन र परेको आवेदनमाथि प्रकृया सुरु नगरेर नयाँ विज्ञापन किन गरिएको हो भन्ने कुरा विद्यालयले खुलाएको छैन, आलटाल कुरा गरेको छ’ महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले भने, ‘दोस्रोपटक पुनः विज्ञापन लिने विषयमासमेत हामीलाई जानकारी छैन ।’ विद्यालयका प्रद्यानाध्यापक रामजी अधिकारीले पुरानो विज्ञापनमा केही कुराहरु छुटेकोले संशोधन गरेर नयाँ विज्ञापन प्रकाशन गरिएको बताए । ‘शिक्षक सेवा आयोगको करार सूचीमा रहेकालाई प्राथमिकतामा दिने र अन्यको हकमा दस्तुर फिर्ता गर्ने भन्ने कुरा छुटेछ’ अधिकारीले भने, ‘नयाँ विज्ञापन गर्दा पहिलाको भन्दा अझैं माथिल्लो योग्यताक्रम भएका करारका शिक्षक पनि आउन सक्छन् नी ।’ विद्यालयका एक शिक्षकले नियमावलीमा नै उल्लेख भएका सबै कुरा विज्ञापनमा समावेश गर्न सम्भव नहुने बताए ।

विद्यालयले १५ दिनको म्याद गुजारेर मात्रै संसोधनको नयाँ सूचना निकालेको हो । ‘गल्ती नै लागेको भए १५ दिन भित्रै सच्चाउनुपर्दथ्यो, सो समय कटाउनुका पछाडि नियत नै गलत हो’ ति शिक्षकले भने, आवेदकहरूको अनुहार हेरेर संसोधनको सूचना निकालेको देखिन्छ ।’ सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष वडा नं. १ का वडाध्यक्ष केशव महर्जन छन् । विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेपछि उनी नै विद्यालयको अस्थायी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । अस्थायी समितिको म्याद चैत १२ गते सकिँदैछ ।

Chitwan Aaja चितवन आज
आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चौताराका किसान किबीखेतीमा आकर्षित
एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै
सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

ताजा समाचार

सबै

चौताराका किसान किबीखेतीमा आकर्षित

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

सिरहामा आमा र छोरा मृत फेला

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

बाढीमा बगेर दुई युवकको मृत्यु

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.