चितवन, फागुन २१ –
लियो क्लब अफ चितवन कालिकाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले अनिश दुलालको नेतृत्वमा सर्वसम्मतिबाट नयाँ कमिटी गठन गरेको छ ।
क्लवको प्रथम उपाध्यक्ष्यमा सुमित लामिछाने, द्धित्तिय उपाध्यक्ष्यमा सौरभ ढकाल, तृतिय उपाध्यक्ष्यमा उपेन्द्र लामिछाने, सचिवमा स्वेता दाहाल र कोषाध्यक्ष सौरभ चौलागाईं चयन भएका छन् ।