चितवन, बैशाख ३१
भरतपुर महानगरपालिकामा मेयरमा कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार
भरतपुर महानगरपालिका–१ मा ४५० मत गन्दा
मेयर
विजय सुवेदी (सूर्य) : १६७
रेनु दाहाल (गोलाकारभित्र हसिया हथौडा) : १६७
स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : ५१
उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :२०७
हिमला गुरुङ्ग (राप्रपा):११७
वार्ड अध्यक्ष
शुक्र श्रेष्ठ (एमाले) : १५०
केशब महर्जन (रुख) : २०७