• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २०, २०८२
☰
शुक्रबार, भदौ २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ७. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

नारायणी पब्लिक स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न

भरतपुर, ५ फागुन

भरतपुर महानगरपालिका वार्ड नं ११ विशालचोक स्थित चितवनको पाँचौँ निजी विद्यालयको रुपमा स्थापित नारायणी ई. पब्लिक स्कुलले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही फाल्गुन ५ गते सभ्य र भव्य ढङ्गले सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री राजेश्वर खनालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भुमि लाल सुवेदी रहनु भएको थियो । विद्यालयले २०८० माघ २२ गते देखि खेलकुद सप्ताह विधिवत् रुपमा शुभारम्भ गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बिच विभिन्न खेलकुद प्रतियोगिता र शिक्षक, अभिभावक एवम् अभिभावक,अभिभावक बिच भलिबल प्रतियोगिता,ब्याड्मिन्टन र म्युजिकल चियर प्रतियोगिता गर्दै वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।

यस वर्ष पनि सदाझैँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता ,म्याथम्याट्रिक वलमप्याड तथा अंग्रजी हिज्जे प्रतियोगिता समेत गराइएको थियो । यस्तै फाल्गुन ५ गते वार्षिकोत्सव समुद्घाटन समारोह विद्यालयका अध्यक्ष एवम् प्रबन्धनिर्देशक राजेश्वर खनाल, प्रमुख अतिथि भुमिलाल सुवेदी एवम् विद्यालयकी निर्देशक अनिता खनालले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । विद्यालयका अतिरिक्त विभाग प्रमुख नवीन बगालेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन एवम् आगामी कार्ययोजना प्रस्तुत गर्दै एस. ई. ई ०७९ मा चितवनकै उत्कृष्ट विद्यालयले आगामी दिनमा २१ आँै शताब्दिको मागतथा समाज र राष्ट्रको अपेक्षा अनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधि मैत्री शिक्षण प्रक्रियालाई अघि बढाउने प्रण गर्नुभयो ।

नारायणी ई. पब्लिकंद्द संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अभिभावक एवम् अतिथिलाई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाको सृजना समेटिएको सयपत्री बिशेषाङ्कको अध्यक्ष एवम् प्रमुख अतिथिद्वारा लोकार्पित गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अध्यक्ष पूर्णप्रसाद दवाडीले नारायणी पब्लिक स्कुल चितवनको उपयुक्त शैक्षिक गन्तव्य भएको र यहाँ अध्ययन गर्ने विद्यार्थी नैतिक, अनुशासित, व्यावहारिक र प्रतिभाशाली भएको कुरा बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण गुरुङले विद्यालय ज्ञान आर्जनगर्ने स्थल भएकोले किताबी ज्ञान मात्रनभएर विद्यार्थीको चौतर्फी विकासमा जोड दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले व्यावहारिक ज्ञान बिनाको शिक्षा अधुरो र अपुरो हुने कुरा व्यक्तगर्दै विद्यार्थीलाई नैतिक एवम् सच्चरित्रवान् बन्न आग्रह गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधनगर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनालले अभिभावकको इच्छा बमोजिम नैतिक, चारित्रिक, एवम् विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विद्यालय सदैव तत्परताका साथ लागेको बताउनु भयो ।

समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिनुका साथै खेलकुद, अध्ययन र जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यार्थीद्वारा स्वस्तिवाचन, अच्युत स्तुती पाठ वाचन,  मार्चपास, तेक्वान्दो, नृत्य, जस्ता विविध प्रस्तुतिबाट कार्यक्रमलाई थपआकर्षक बनाइएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न
स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु
सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

ताजा समाचार

सबै

प्रथम जिल्ला स्तरीय स्क्राबल प्रतियोगिता सम्पन्न

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सञ्चार मन्त्रालयमा सूचीकृत भयो हाम्रो पात्रो

श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’

फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

मेट्स इन्टरनेशनलद्वारा ग्लोबल स्टडी एक्स्पो २०२५ आयोजना हुने

रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा

लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँः प्रधानमन्त्री ओली

०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ,प्रतिकिलो रु ६५ मा बिक्री

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

विद्याको सदस्यताबारे ओली- केही विषय उठेका छन्, विधान महाधिवेशनसँग सम्बन्धित छैन

संसद्को लाइभ बन्द हुने, वैकल्पिक उपाय खोज्दै सभामुख

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६.
    चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.