Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चपाएर खुवाउने चलनबाट सुरु भएको थियो चुम्बन

आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् किस डे । तपाईँलाई किसिङ अर्थात् चुम्बनको इतिहास थाहा छ ?

विश्वमा पहिलो चुम्बनको लिखित इतिहास पूर्वी वैदिक संस्कृति साहित्यमा पाइन्छ । विश्वका प्रसिद्ध मानवशास्त्री विलियम जान्कोभिकले चुम्बनबारे अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा उनले विश्वभर १६८ ज्ञात संस्कृतिमध्ये ४६ प्रतिशतमा ओठले ओठमा चुम्बनको चलन रहेको पाए । अन्यत्र भने कतै हात, कतै टाउकोमा चुम्बन गर्ने गरेको भेटियो ।

चुम्बनलाई रोमान्सको परम्परा मात्रै ठान्ने गल्ती नगर्नुहोला । केहि सेकेन्डको चुम्बनबाट मात्रै पनि पार्टनरहरुले एकअर्काको बारेमा धेरै कुरा जान्न बुझ्न सक्छन् । जसलाई लेखेर वा बोलेर व्यक्त गर्न घण्टौँ लाग्न सक्छ । एक अर्कालाई चुम्बन गर्दा शरीरको न्यूरो सिष्टम र हार्मोनहरू दौडिन थाल्छन् । आज किसिङ डेमा चुम्बनको विज्ञान, यसँग सम्बन्धित केही कथा सम्बन्धमा यसको महत्वबारे कुराकानी गर्नेछौँ ।

हजारौँ वर्षदेखि मान्छे चुम्बनसँग जोडिँदै आएको छ । चुम्बनको पहिलो लिखित ३ हजार ५०० वर्ष पहिलो भारतमा भेटिएको हो । संसारको झन्डै आधी संस्कृतिमा चुम्बनको चलन छ ।

शरीरको सबैभन्दा कोमल अंग हो ओठ

मानिसहरु अँगालो हाल्छन् र हात पनि मिलाउँछन् । तर चुम्बनमा यस्तो के खास छ कि सम्बन्धको लागि यति महत्त्वपूर्ण भएको हो ? यसको जवाफ मानव शरीरको संरचनामा पाइन्छ । अन्य अंगको तुलनामा ओठमा सबैभन्दा धेरै स्नायु न्यूरोन्स हुन्छ । जसकै कारण ओठ हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । चुम्बन प्रक्रिया सुरु हुने बित्तिकै ओठमा रहेको नर्भ न्यूरोन्सले बासना, स्पर्श र स्वादको माध्यमबाट मस्तिष्कलाई सन्देश पठाउन थाल्छ ।

यति बेला मानव मस्तिष्कले अगाडिको व्यक्तिबारे धेरै कुरा थाहा पाउँछ । किस गरिरहेको व्यक्ति राम्रो पार्टनर बन्न सक्छ कि सक्दैन, भरोसा गर्न लायक छ कि छैन चुम्बन गर्दा नै यस्ता कुरा धेरथोर थाहा पाइन्छ । तपाईँलाई यो थाहा नहुन सक्छ, तर चुम्बन गर्दा दुईवटा मुटु र मस्तिष्कले यूएसबीले जस्तै डाटा ट्रान्सफर गरिरहेको हुन्छ ।

मुखले चपाएर खाना खुवाउने गर्दागर्दै सुरु भएको थियो चुम्बन चलन

अहिले चुम्बन प्रेमको प्रतीक बनेको छ । तर सुरुमा चुम्बन अहिले हामीले जुन स्वरुपमा देखि रहेका थियौँ त्यस्तो थिएन । चुम्बन मातृत्वसँग जोडिएको थियो । वास्तवमा आदिम मानवको युगमा आगो बाल्ने चलन थिएन । आमाहरूले काँचो मासु वा तरकारी चपाएर छोराछोरीका मुखमा हालिदिने गर्थे, ताकि उनीहरूले आरामसँग खान सकुन् । यो चराले आफ्नो बच्चालाई चुच्चोले चारा खुवाइको जस्तै हुन्थ्यो ।

यो स्वभाव हाम्रा पुर्खा बाँदरको समयदेखि मानव स्वभावमा सरेको हो । कुनै पनि बच्चालाई चुम्बन गर्न सिकाउनु नपर्ने कारण यो पनि हो । आमा नजिक आउने बित्तिकै बालकले आमालाई ओठले चुम्न खोज्छ । चुम्बनले खाना, प्रेम र सुरक्षा प्राप्त हुन्छ भन्ने कुरा उसको डीएनएमै कोडेड हुन्छ ।

डार्विनले उद्विकासको सिद्धान्तमै चुम्बनको विज्ञानको व्याख्या गरेका थिए

चुम्बन भावनाहरू आदानप्रदान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको मानवविज्ञान र मनोविज्ञानमा अनुसन्धानले देखाएका छन् । त्यस्तो हो भने अरु जनावरले किन चुम्बन गरेनन् त ? ओठबाट ओठ चुम्बन सामान्यतया मानिसहरूमा मात्र देखिन्छ । केही प्रजातिका चराचुरुङ्गी र स्तनधारीहरूमा चुच्चोले खना खुवाउने चलन देखिएको छ तर तिनीहरूमा पनि भावना व्यक्त गर्न चुम्बन गर्ने चलन छैन । प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो विकास सिद्धान्तमा यसको कारण पनि दिएका छन् ।

उद्विकासक्रमको बेलामा मानिसहरूले आफ्ना धेरै आदिम गुण त्यागे । यस क्रममा मानवको सिकार गर्ने, सुँघ्ने र हेर्ने क्षमता घट्यो । यसका लागि मान्छेले हतियारको सहारा लिन थाले । जनावरहरूले एकअर्काका भावनाहरू केही फिटको दूरीबाट सुँघेरै बुझ्न सक्छन्, तर मानिसहरूलाई समान भावनाहरू बुझ्न लिप–लक चाहिन्छ । किनकि विकासको क्रममा, हाम्रो सुघ्ने शक्ति कम भयो ।

यसलाई अझ सरल भाषामा भन्नुपर्दा कुकुर, सिंह, हात्ती वा डल्फिनले सुँघेर वा तरंगबाटै एक अर्काको भावना बुझ्न सक्छन् । तर यो शक्ति क्षीण हुँदै गएकोले मान्छेलाई भने चुम्बन गर्दा जत्तिकै नजिक आउन जरुरी भयो ।

चुम्दा साँच्चै नाक बिचमा आउँछ ?

फिल्म ‘थ्री इडियट्स’ मा आमिर खानले करीना कपूरलाई लिएर रोमान्टिक सपना देखेका छन् तर त्यो सपना बिचैमा टुट्छ । हरेक पटक चुम्ने बेलामा नाक तगारो बनिदिन्छ । साँच्चै यस्तो हुन्छ त ? यसको जवाफ हो बिल्कुल होइन । दुई जनाको नाक एक आपसमा ठोक्किनु पनि चुम्बन नै हो । यसलाई एस्किमो किसिङ भनिन्छ ।

चुम्बनमा हरेक मिनेट २५ क्यालोरी बर्न हुन्छ, चिन्ता र थकान कम हुन्छ

तपाईँले चुम्बनको इतिहास, यसको लोकप्रिय विधिहरू र यसको भावनात्मक कोण त थाहा पाउनु भयो । तर चुम्बन केवल परिचय र माया प्रेममा मात्रै सीमित छैन । यसले स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभाव पार्छ । ‘मेडिकल हाइपोथेसिस’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार चुम्बन गर्दा प्रति मिनेट २५ क्यालोरी बर्न हुन्छ । २० सेकेन्ड चुम्बन गर्दा नै शरीरमा पर्याप्त मात्रामा गूड हर्मोन उत्पन्न हुने पनि सर्जन हुने यो दुवै पार्टनरलाई आराम महसुस गराउन प्रभावकारी हुने पनि रिपोर्टमा भनिएको छ । यस अवधिमा पार्टनरको रक्तचाप पनि सामान्य स्तरमा फर्किन्छ । एजेन्सी

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

ताजा समाचार

सबै

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.