चितवन, १६ माघ
चितवनमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।
माडी नगरपालिका –७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा शिशुको शव फेला परेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।