चितवन, माघ ०४ –
नवल डेण्टल क्लिनिक भरतपुरमा माघ महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ ।
८ औं वार्षिकोत्सवको अवसरमा क्लिनिकले सम्पूर्ण उपचारमा २० देखि ३० प्रतिशत छुटको व्यवस्था गरेको हो ।
डेण्टल क्लिनिकका डेण्टल हाइजेनिष्ट रितेश महतोले छुटको अवसर उठाउन आग्रह गरेका छन् ।
डेण्टलसँग सम्बन्धित सम्पूर्ण सेवाहरु नवल डेण्टल क्लिनिकले प्रदान गर्दै आइरहेको छ ।