Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

जाडोमा शरीरलाई बढी निद्रा चाहिन्छ ?

काठमाडौँ । केही प्रजातिका भालु जाडोयाममा महिनौँसम्म सुत्छन् । उत्तरी अमेरिका र क्यानडाका भालुहरू केही नखाइकन पनि ८ महिनासम्म सुत्छन् । विज्ञानको भाषामा यसलाई हाइबरनेशन भनिन्छ । हिउँ पर्ने ठाउँमा जाडोयाममा सिकार गर्न र खानेकुरा खोज्न निकै गाह्रो हुन्छ । त्यसैले यी स्थानमा बस्ने जनावर चिसोको मौसम पूरै निद्रा जस्तो अवस्थामा गुजार्छन्, ताकि आफ्नो ऊर्जा बचाएर जिउँदो रहन सकियोस् ।

जाडो बेलामा हामी मान्छेहरूलाई पनि चिसोले कक्रक्क बनाउँछ । निद्रा धेरै लाग्छ । त्यसो भए के शरीरलाई जाडोमा धेरै निद्रा चाहिन्छ ? यसबारे हालै एउटा अनुसन्धान भएको थियो । फ्रन्टियर्स न्यूरोसाइन्समा छापिएको एउटा अनुसन्धानअनुसार चिसोमा गहिरो निद्राको समय बढ्छ । अर्थात् यो बेलामा मान्छेहरू धेरै गहिरो निद्रा सुत्न सक्छन् । त्यसो भए कम निदाउनेहरुले जाडोमा आफ्नो निद्रामा हेरफेर गर्नु पर्छ ?

हाम्रो निद्रा कयौँ चरणमा पुरा हुन्छ । यिनै मध्ये एउटा हो आरईएम अर्थात् र्यापिड आई मुभमेन्ट स्लिप । यसमा आँखा छिटो छिटो यताउता गरिरहन्छ अनि निद्रा पनि सबैभन्दा गहिरो हुन्छ । सपनामा पनि हामी यही चरणमा आउँछौँ ।

हामीलाई कति निद्रा चाहिन्छ र किन ?

६ घण्टा सुत्ने मान्छे सडक दुर्घटनामा पर्न सक्ने खतरा ७ घण्टा सुत्ने मान्छेको तुलनामा ३३ प्रतिशत धेरै हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आफ्नो अनुसन्धानमा भनेको थियो । अर्थात् एक घण्टा मात्रै बढी निदाउँदा पनि दुर्घटनाको खतरा एक तिहाइ कम गर्न सकिने रहेछ ।

निद्रामा एक घण्टाको मात्रै कटौतीले हाम्रो एकाग्रतामा ठुलो असर पुर्‍याउँछ । निद्रा हाम्रो दिमागका लागि कति जरुरी रहेछ भनेर त तपाईँले थाहा पाउनु भयो नै होला । यति मात्रै होइन निद्रा गहिरो अनि बिना अवरोधको हुनु पर्छ । निद्राले हाम्रो ग्रोथ हर्मोनलाई सक्रिय पार्छ । दिमागलाई आराम दिन पनि निद्रा चाहिन्छ । निद्राले दिमागलाई डिटक्सिफाई गर्छ । शरीरको भित्री हिस्साको मर्मतको लागि पनि हामीलाई भरपूर गहिरो निद्रा चाहिन्छ ।

गहिरो निद्राका लागि अपनाउनुस् यी उपाय:

बेलायती लेखक तथा निद्रा वैज्ञानिक म्याट वाकरका अनुसार जो व्यक्तिमा निद्राको कमी हुन्छ उनीहरुको दिमागमा इमोशनल सेन्टर धेरै सक्रिय हुन्छ । जसका कारण उनीहरू धेरै इमोशनल हुन्छन् अनि नेगेटिभ इमोशन पनि धेरै आउँछ । निद्राको कमीले गर्दा डिप्रेशन, डिमेंशिया र अल्जाइमर्स जस्ता रोगको खतरा बढ्न सक्छ । स्लिप जर्नलमा छापिएको एउटा अनुसन्धानअनुसार ७–८ घण्टाभन्दा कम सुत्ने मान्छेमा असामयिक मृत्युको खतरा १२ प्रतिशत धेरै हुन सक्छ । योभन्दा धेरै सुत्नेहरूमा भने यो खतरा ३० प्रतिशत धेरै हुन सक्ने बताइएको छ ।

एउटै समयमा सुत्नुस्:

सप्ताहान्तबाहेकका दिनमा हामी प्रायः एउटै समयमा सुतेर एउटै समयमा उठ्छौँ । तर बिदाको दिनमा सुत्ने र उठ्ने कुनै ठेगान हुन्न । मेडिकल जर्नल स्लिपका अनुसार स्लिप हाईजीन अर्थात् दिनहुँ राम्रो निद्राको लागि सधैँ एउटै समयमा सुत्नु र उठ्नु जरुरी छ ।

साँझदेखि नै कफी नखाने:

केही मान्छेहरू आलस्य भगाउन चिया कफीको चुस्की लिन्छन् । तर क्याफिनले हाम्रो निद्रा बिगार्छ । त्यसैले राम्रो निद्रा चाहनु हुन्छ भने सकेसम्म धेरै कफी र चिया नपिउनुस् । अनि साँझ देखि नै कफी सेवन बन्द गर्नुस् ।

कोठामा शान्ति र अँध्यारो:

निद्राको स्तरलाई उज्यालोले पनि असर पुर्‍याउँछ । बिहानको उज्यालो निद्राको लागि राम्रो हो । तर रातमा धेरै उज्यालोले चाहिँ निद्रामा खलल पुर्‍याउन सक्छ । त्यसैले आफू सुत्ने कोठालाई प्रकाश र स्क्रिन दुबैबाट टाढा राख्नुस् ।

Chitwan Aaja चितवन आज
बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.