Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

चितवनमै हेयर ट्रान्सप्लान्ट सुरु भएपछि कपाल झरेकाहरुलाई सहज, कसरी गरिन्छ हेयर ट्रान्सप्लान्ट ? (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर १३
कपाल झर्ने समस्याले आजित बनेकाहरुले कपाललाई थप झर्नबाट रोक्न र झरेको ठाउँमा नयाँ कपाल उमार्न हेयर ट्रान्सप्लान्ट अर्थात कपाल प्रत्यारोपण गर्ने चलन बढ्दै गएको छ । यो विधिमा टाउकोमा कपाल भएको ठाउँबाट कपाललाई जरैसँग उखेलेर कपाल नभएको ठाउँमा लगेर रोपिन्छ ।

दक्ष चिकित्सकहरुको टोलीले यो काम गर्ने गर्दछन् । काठमाडौं उपत्याकामा रहेको यो उपचार पद्दती पहिलोपटक चितवन भित्र्याएपछि चितवन र यस आसपासका बासीन्दाले यहीँबाट लाभ उठाउन थालेका छन् ।

लाईफ लाईन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिले हेयर ट्रान्सप्लान्टको सेवा चितवन भित्र्याएको हो । चितवन मेडिकल कलेज अगाडि चितवन हिमाल डेण्टल हस्पिटलसँगै रहेको लाइफ लाइन हेयर ट्रान्सप्लान्टमा अहिले हेयर ट्रान्सप्लान्ट हुने गरेको छ । काठमाडौंबाट महिनैपच्छिे आउने विशेषज्ञले त्यहाँ हेयर ट्रान्सप्लान्ट गर्ने एवम्  कपालमा पीआरपी र जिएफसी गर्ने गर्दछन् ।

उक्त क्लिनिकले बेलाबेलामा निःशुल्क हेयर तथा स्किन परीक्षण शिविर पनि राख्ने गरेको छ । उक्त क्लिनिकबाट हाल कपाल पूर्णरुपमा झरेको वा पातलो भएकाहरुको नयाँ कपाल उमार्ने तथा कपाल रोप्ने, कपालमा पीआरपी र जिएफसी गर्ने, अनुहारमा रहेको कोठी दागहरुलाई पूर्ण रुपमा हटाउने, अत्याधुनिक मेशिनबाट अनुहारको हाईड्रोफेसियल गर्ने, बोटोक्स अनुहारको चाउरीपना हटाउने, नाक, ओठको सर्जरी गरी मिलाउने र गालामा डिम्पल बनाउने लगायतका सेवा प्रदान भइरहेको छ ।

हेयर ट्रान्सप्लान्ट विशेषज्ञ डर्माटोलोजिष्ट एण्ड भेनेरेलोजिष्ट एण्ड ट्राइकोलोजिष्ट डा. सञ्जिव कुमार झाले कपाल प्रत्यारोपण गर्दा स्वास्थ्यमा कुनै प्रकारको हानी नहुने बताए । १८ देखि ६० वर्षका मान्छेहरुले कपाल प्रत्यारोपण गर्न सक्छन् ।

कपाल प्रत्यारोपणले सौन्दर्यता मात्र बढाउने बताउँदै डा झाले यसले स्वास्थ्यमा राम्रो नराम्रो कुनै पनि प्रकारको असर नगर्ने बताए । टाउको पछाडिको कपाल अर्थात डोनर एरिया कम हुने, छालासम्बन्धी रोग भएका, मधुमेह र उच्च रक्तचापका बिरामीले कपाल प्रत्यरोपण गर्न नमिल्ने उनले बताए ।  अन्य अवस्थामा प्रत्यारोपण गर्न सकिन्छ ।

कपाल झर्ने समस्याको भरपर्दाे उपचार पद्दती भनेकै हेयर ट्रान्सप्लान्ट भएको डा झाको भनाइ छ । प्रत्यारोपण गर्दा कुनै पनि केमिकलको प्रयोग हुँदैन । यो एकदमै प्राकृतिक प्रक्रिया भएको र एक ठाउँको कपाल अर्काे ठाउँमा सार्ने मात्र काम हुने डा. झा बताउँछन् ।

उनका अनुसार एकपटक कपाल प्रत्यारोपण गरेपछि २०/२५ वर्षसम्म केही हुँदैन । प्रत्यारोपण गरेको ६ महिनापछि कपाल प्रत्यारोपण गरेको हो वा होइन भनेर हेर्दा छुट्याउन सकिँदैन । प्रत्यारोपणपछि सामान्य अवस्थामा झैँ काट्न, नुहाउन, रंग गलाउन मिल्ने उनको भनाइ छ ।

कर्णालीको कालिकोटदेखि चितवन आएर भर्खरैमात्र हेयर ट्रान्प्लान्ट गराएका टोपेन्द्र विष्टले राम्रो सेवा पाएको बताए । शिक्षण पेसा गर्ने विष्ट उमेरले ३१ वर्षको भएको बताउँछन् । चितवन आजका लागि हिरालाल आचार्य ‘डायमण्ड’को रिर्पाेट ।

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.