काठमाडाैं, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतलाई पहिलो झट्का लागेको छ ।
टस हारेर पहिले अष्ट्रेलियाविरुद्ध ब्याटिङमा उत्रिएको भारतले ४.२ ओभरमा शुभमन गिलको विकेट गुमाएको हो ।
मिचेल स्टार्कले जाम्पामार्फत गिललाई क्याचआउट गराएका हुन् ।
उनी ७ बलमा ४ रन बनाएर आउट भएका हुन् ।
पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ३० रन कटाउँदा एक विकेट गुमाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार