Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

चीनमा किन बढ्दैछ भर्चुअल प्रेग्नेन्सीको चलन ?

बेजिङ । घट्दो जनसंख्या यतिबेला चीन सरकारको टाउको दुखाई बनेको छ । बढ्दो महँगी अनि खर्चका कारण युवा पुस्ता भने बिहेवारी र बच्चा जन्माउने झन्झटबाट बच्ने प्रयासमा छ ।

परिणामतः वृद्ध जनसंख्या बढ्दो छ, शिशु जन्मदर घटिरहेको छ । यसैबिच चीनमा नयाँ चलन शुरु भएको छ । यसले त्यहाँको समाज र सम्बन्धलाई कस्तो खालको असर पार्ला भनेर विज्ञहरुमा चिन्ता बढेको छ । पछिल्लो समय विवाहित जोडीहरु ‘ई–प्रेग्नेन्सी’ या ‘भर्चुअल प्रेग्नेन्सी’ अपनाइरहेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल मञ्च वीबोमा यो शब्द निकै ट्रेन्डमा छ । यसका कारण केही मानिसहरुले मावन सभ्यताको भविष्यबारे चिन्ता गर्न लागेका छन् ।

के हो भर्चुअल प्रेग्नेन्सी ?
भर्चुअल प्रेग्नेन्सी भनेको साँच्चै गर्भधारण गर्नु या बच्चा जन्माउनुको सट्टा सामाजिक सञ्जालमा यसको घोषणा गरेर गर्भवति भएको बेलाको जस्तै व्यवहार गर्नु हो । वास्तवमै सबै कुरा भइरहेको छ जस्तो व्यवहार देखाउनु हो । भर्चुुअली गर्भवति भएकी महिलाले पूरै ९ महीनासम्मै कुनै गर्भवति महिलाले जस्तै समय बिताउँछिन् ।

यति बेला सबै खालै चिनियाँ रितिरिवाज मनाइन्छ । मानिसहरु बधाई दिन पनि आउँछन् । सबै कुरा असली हुन्छ, सिवाय बच्चा वा गर्भधारण । यसमा सबै कुरा भर्चुअली हुन्छ । चाइल्ड प्लानिङको घोषणादेखि डेलिभरीसम्म सबै भर्चुअल हुन्छ । यति बेला अभिभावकहरुले पैसा पनि जम्मा गर्छन् । केहीले भने भर्चुअल वा ई–प्यारेन्टिङको नाममा पछि पनि पैसा जम्मा गरिराख्छन् । पैसा बचाउन र भविष्यमा गर्भधारणको तयारीका लागि यसको चलन बढेको छ । केही युवा दम्पत्तिले भने आफ्नो भावनात्मक आवश्यकता पूरा गर्न पनि यस्तो गर्ने गरेको पाइएको छ ।

किन बढ्दैछ भर्चुअल प्रेग्नेन्सी ?
चिनियाँ युवाहरुमा भर्चुअल प्रेग्नेन्सीको चलन बढ्नुको दुई ओटा कारण छन् । भर्खरै बिहे गरेका दम्पत्तिहरु भागदौडले भरिएको आफ्नो जिन्दगी र कामको व्यस्तताका कारण बच्चा जन्माउने अवस्थामा छैनन् । यस्तोमा उनीहरुले इमोशनल सपोर्टको रुपमा भर्चुअल प्रेग्नेन्सीको सहारा लिइरहेका छन् । केहीले भने पैसा बचाउने उपायका रुपमा यसलाई अपनाइरहेका छन् । साउथ चाइना मर्निङ पोष्टमा छापिएको एउटा समाचार अनुसार भविष्यका लागि पैसा जम्मा गर्न कयौं दम्पत्तिले भर्चुअल प्रेग्नेन्ट भइरहेका छन् । ९ महिनाको अवधिभर मेडिकल परीक्षणदेखि स्वस्थवद्र्धक खानेकुरासम्म हरेक चिजका लागि पैसा छुट्याएर जम्मा गर्छन् । अनि जम्मा गरेको पैसा अन्ततः बैक खातामा जम्मा गर्छन् । वास्तविक गर्भधारणको लागि आफूलाई तयार गर्न, असली गर्भधारणको बोझबाट बच्न आदिका कारण पनि यसको चलन बढेको छ ।

चीनको जनसंख्या घटाउने चेतावनी
अहिले लोकप्रियता बढिरहेको भर्चुअल प्रेग्नेन्सीले एकाथरी मानिसहरु भने चिन्तित बनेका छन् । चीनमा जनसंख्या घट्न थालेको छ । यसले मानव सभ्यतालाई नै संकटमा पुर्याउने चिन्ताबिच त्यहाँ यो चलनको विरोध पनि शुरु भएको छ । पारिवारिक वा सामाजिक व्यवस्था कमजोर हुन थाल्यो वा अर्को स्तरमा गयो भने मानिसहरु कम बच्चा जन्माउन थाल्छन् । मान्छेहरु पैसा कमाउन अनि प्रोफेशनल रुपमा अगाडि बढ्नमै व्यस्त छन् । यस्तोमा मन बहलाउन पनि ई–प्रेग्नेन्सीको चलन बढेको छ ।

अचम्म अचम्मको प्रयोग
गएको केही वर्षहरुमा चीनमा सम्बन्धको मामिलामा अचम्म अचम्मको प्रयोग भइरहेका छन् । प्रेमी प्रेमिका भाडामा लिनेदेखि नक्कली बिहे गर्नेसम्मका चलन देखिएको छ । भागदौडपूर्ण जागिरबाट मुक्ति मिलोस् अनि घरको काम गर्न सकियोस् भनेर केही युवा ३०–३५ वर्षमा एडप्शनका लागि मातापिता खोजिरहेका छन् । -एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

ताजा समाचार

सबै

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.