काठमाडाैं कात्तिक २९,
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट शुरू हुँदैछ ।
सेमिफाइनलको पहिलो खेलमा आज न्युजिल्यान्डले घरेलु टोली भारतको सामना गर्नेछ ।
भारत अपराजित रहँदै ग्रुप विनरका रूपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड चौथो स्थानमा रहेको थियो ।
खेल मुम्बइको वानखाडे स्टेडियममा हुनेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार