Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

स्मार्टफोनको लतबाट बालबालिकालाई कसरी छुटाउने ?

आजभोलिका बालबालिका स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपजस्ता इलेकट्रोनिक्स उपकरणको व्यापक प्रयोग गर्छन् । खाने बेलादेखि सुत्ने बेलासम्म पनि हरेक समय उनीहरू यस्तै उपकरणमा झुन्डिइरहेका हुन्छन् । यसले सानो उमेरमै बच्चाको स्वास्थ्यमा निकै असर पुर्‍याइरहेको छ । स्मार्टफोनको अत्यधिक प्रयोग बच्चाको मानसिक स्वास्थ्यका लागि खतरनाक छ ।

डिजिटल प्ले ग्राउन्ड, टेक्नोलोजी अनि ग्याजेटको अधिकतम प्रयोग बच्चाको मानसिक स्वास्थ्यका लागि नै खतरनाक बनिरहेको छ । डिजिटल कन्टेन्टले बच्चाका लागि गम्भीर खतरा पैदा गर्न सक्छ । यसले सानो उमेरमै आँखाको दृष्टिमा असर त पुर्‍याउँछ नै निद्राको प्रवृत्ति र चिन्ताको स्तर पनि प्रभावित भइरहेको छ । यसले बच्चामा डिप्रेसनको खतरा बढिरहेको छ । अहिले अधिकांश घरमा बालबालिकालाई स्मार्टफोनको लत छ । बच्चालाई यी समस्याबाट बचाउने केही तरिका छन् ।

सीमा तय गर्नुस्

मोबाइलको लत छुटाउनेतर्फ पहिलो कदम मोबाइल फोनको प्रयोगमा सीमा तोक्ने हो । कति बेला र कहाँ मोबाइल चलाउन दिइने भन्ने नियम बनाउनुस् । बच्चाको स्वास्थ्यमा असर पुर्‍याउने कन्टेन्टलाई हेर्न नदिने पनि अभिभावककै जिम्मेवारी हो । बच्चाको डिजिटल एक्सपोजरको समय घटाइदिनुस् । बालबालिकाहरूको डिजिटल कन्टेन्टको सीमा तोक्नुस् । उदाहरणका लागि खाना खाँदा वा सुत्ने बेलामा मोबाइल छुनै नपाइने नियम बनाउनुस् । बच्चाले फोनमा कति बेरसम्म बस्न पाउने भनेर समय तोक्नुस् । यी सबै नियमहरू बच्चाले मानिरहेको छ भन्ने सुनिश्चित गर्नुस् ।

वैकल्पिक गतिविधिका लागि प्रेरित गर्ने

मोबाइलको लत प्रायः अल्छी वा प्रेरणाको अभावबाट सुरु हुन्छ । बच्चाहरूलाई मोबाइल फोनबाहेकका गतिविधिमा लगाउनुस् । घरबाहिरका गतिविधि, अध्ययन, चित्र कोर्ने वा घर परिवारका वा साथीभाइसँग खेल्न दिनुस् । बच्चालाई विकल्पहरू दिनुहोस् अनि उसलाई मन पर्ने गतिविधि गर्न दिनुस् ।

आफैँ रोल मोडल बन्नुस्

बच्चाले देखेर सिक्ने हो । तपाईको मोबाइल फोनको प्रयोग स्वस्थ छ कि छैन । बच्चाहरुले हरदम मोबाइलमा झुन्डिन तपाईँबाटै पो सिकेका हुन कि ? बच्चाहरू अगाडि भएको बेलामा मोबाइल फोनको अत्यधिक प्रयोग नगर्नुस् । एक अर्कासँग आमने सामने बसेर कुराकानी गर्नुको महत्त्व सिकाउनुस् । बच्चासँग खेल्नुस्, बाहिर टहल्न जानुस् । तपाईँलाई देखेर बच्चाले पनि बिस्तारै मोबाइल चलाउन छाड्नेछन् ।

मोबाइल फोन छुनै नपाइने ठाउँ तोक्नुस्

घरमा मोबाइल उपकरणहरू छुनै नपाउने ठाउँ बनाएर पनि बालबालिकाहरूको मोबाइल फोनको प्रयोग कम गर्न र लतबाट छुटकारा दिलाउन सकिन्छ । घरमा डाइनिङ कोठा वा शयन कक्ष आदिलाई टेक फ्री बनाउनुस् । यसो गर्दा यी ठाउँहरूलाई बच्चाले मोबाइल फोन प्रयोग भन्दा पनि अन्तरक्रिया गर्ने वा आराम गर्ने ठाउँको रूपमा हेर्नेछन् ।

बच्चाको डाइट प्लान बनाउनुस् । ताकि उसको सम्पूर्ण स्वास्थ्य राम्रो होस् । मोबाइलको लत छुटाउन उसलाई बाहिर खेल्न वा घुमाउन लैजानुस् । उनीहरूलाई घरका महत्त्वपूर्ण गतिविधिहरूमा सहभागी हुन प्रेरित गर्नुस् । बच्चाको मानसिक स्वास्थ्यको सुरक्षाका लागि अभिभावकहरूले सुरक्षा कवचको रूपमा काम गर्नु पर्छ ।

बच्चालाई टन्नै माया र ममता दिनुस् । बच्चाको मनका के कुरा चलिरहेको छ बुझ्ने कोसिस गर्नुस् । उनीहरूसँग खुलेर कुराकानी गर्नुस् । ताकी उनीहरूका चिन्ता समस्या तपाईँलाई निर्धक्क बताउन सकुन् । बच्चालाई खुलेर बाँच्न दिनुस् अनि के गलत हो के सही हो भनेर बाटो देखाउनुस् । एजेन्सी

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.