काठमाडौँ, १९ कात्तिक
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
नेपालले १०औँ ओभरको चौथो बलमा दोस्रो विकेट लिएको हो ।
नेपालका गुल्सन झाले ओमानका अकिब इल्यासलाई सन्दीप जोराबाट क्याच गराए ।
पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।