Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्ड : रेकर्डहरू तोडिएको खेल

धर्मशाला । शनिबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ सय ८८ रन बनाएकोमा जवाफमा न्युजिल्याण्डले ९ विकेट गुमाएर ३ सय ८३ रन मात्र बनाउन सक्यो ।

एकदिवसीय विश्वकपको यस खेलमा थुप्रै रेकर्डहरू तोडिएका छन् भने नयाँ रेकर्डहरू पनि बनेका छन् । यस्ता छन् आजको खेलमा बनेका केही रेकर्डहरू –

७७१ रन – आजको खेलमा दुवै टोलीले बनाएको कूल रन । एकदिवसीय विश्वकपको कुनै पनि खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकाबिच नयाँ दिल्लीमा भएको खेलमा ७५४ रन बनेको थियो ।

३८३ रन – न्युजिल्याण्डले अस्ट्रेलियाविरुद्ध बनाएको रन । विश्वकपमा लक्ष्य पछ्याउने क्रममा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा धेरै रन हो । यस्तै, विश्वकपमा अस्ट्रेलियाविरुद्ध कुनै पनि टोलीले बनाएको सर्वाधिक ठुलो स्कोर पनि हो । सन् २०१९ मा भारतले अस्ट्रेलियाविरुद्ध ५ विकेटको क्षतिमा ३५३ रन बनाएको थियो । त्यस्तै, न्युजिल्याण्डले विश्वकपमा योभन्दा धेरै रन एक पटक मात्र बनाएको छ । सन् २०१५ मा उसले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको क्षतिमा ३९३ रन बनाएको थियो ।

३२ – आजको खेलमा हिर्काइएको छक्का । यो विश्वकपको कुनै पनि खेलमा प्रहार गरिएको दोस्रो सबैभन्दा धेरै छक्का हो । सन् २०१९ को विश्वकपमा इंग्ल्याण्ड र अफगानिस्तानबिचको खेलमा ३३ वटा छक्का प्रहार भएका थिए ।

७७ – रचिन रवीन्द्रलाई शतक बनाउन चाहिएको बल । विश्वकपमा कुनै पनि न्युजिल्याण्डका ब्याट्सम्यानले बनाएको यो सबैभन्दा चाँडो शतक हो । यसअघि उनले नै इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा ८२ बलमा शतक बनाएर यो रेकर्ड राखेका थिए । अस्ट्रेलियाविरुद्ध कुनै पनि खेलाडीले बनेको हो सबैभन्दा चाँडो शतक पनि हो । यसअघि सन् १९७५ को फाइनलमा क्लिभ लोइडले ८२ बलमा शतक बनाएका थिए ।

१ – मिचेल स्टार्क विश्वकपका आफ्नो २४ खेलमा पहिलोपटक विकेटविहीन बनेका हुन् । यसअघि उनले लगातार २३ खेलमा कम्तीमा एक विकेट लिएका थिए । कुनै पनि बलरका लागि यो रेकर्ड थियो ।

२० – अस्ट्रेलियाले प्रहार गरेको छक्काको सङ्ख्या । एकदिवसीय खेलमा उसले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । यसअघि उसले सन् २०१३ मा भारतविरुद्ध र सन् २०२३ मा पाकिस्तानविरुद्ध एकै खेलमा १९ छक्का प्रहार गरेको थियो । त्यस्तै, कुनै पनि टोलीले एकदिवसीय खेलमा न्युजिल्याण्डविरुद्ध प्रहार गरेको सबैभन्दा धेरै छक्का पनि हो । यसअघि भारतले न्युजिल्याण्डविरुद्ध १९ छक्का प्रहार गरेको थियो ।

३८८ – अस्ट्रेलियाले आफ्नो पालीमा बनाएको रन । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले न्युजिल्याण्डविरुद्ध बनाएको सबैभन्दा धेरै रन हो । यसअघि अस्ट्रेलियाले नै सन् २००७ मा न्युजिल्याण्डविरुद्ध ३ सय ४८ रन बनाएको थियो । एकदिवसीयमा कुनै पनि टोलीले न्युजिल्याण्डविरुद्ध बनाएको तेस्रो सबैभन्दा ठुलो स्कोर पनि हो ।
३– अस्ट्रेलियाले लगातार बनाएको ३ सय ५० भन्दा बढीको स्कोर । यसअघि अस्ट्रेलियाले पाकिस्तानविरुद्ध ८ विकेटको क्षतिमा ३९९ रन बनाएको थियो भने नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको क्षतिमा ३६७ रन बनाएको थियो । कुनै पनि एकदिवसीय खेलमा यस्तो उपलब्धि हासिल गर्ने अस्ट्रेलिया पहिलो टोली हो ।

५९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या । कुनै पनि ओपनिङ ब्याट्सम्यानले विश्वकपमा बनाएको सबैभन्दा चाँडो शतक हो । यसअघि यही विश्वकपमा भारतका रोहित शर्माले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए । हेडको शतक कुनै पनि एकदिवसीयमा न्युजिल्याण्डविरुद्ध बनाइएको तेस्रो चाँडो शतक हो । यसअघि सन् २०१९ मा थिसारा परेराले ५७ बल तथा सन् २०१८ मा जोनी बेयरस्टोले ५८ बलमा शतक बनाएका थिए ।

२५ – हेडलाई अर्धशतक बनाउन लागेको बलको सङ्ख्या । विश्वकपको डेब्यू खेलमा बनाइएको सबैभन्दा चाँडो अर्धशतक हो । यसअघि सन् २०१५ राइली रुसोले वेस्ट इन्डिजविरुद्ध ३१ बलमा अर्धशतक बनाएका थिए । अस्ट्रेलियाका लागि विश्वकपमा बनाइएको सबैभन्दा दोस्रो चाँडो अर्धशतक पनि हो ।

११८ – अस्ट्रेलियाले सुरुवाती १० ओभरमा बनाएको रन । कुनै पनि विश्वकपमा टोलीले बनाएको सबैभन्दा दोस्रो धेरै रन हो । सन् २००३ मा वेस्ट इन्डिजले क्यानडाविरुद्ध १० ओभरमा ११९ रन बनाएको थियो ।

१० – अस्ट्रेलियाका ब्याट्सम्यानले पहिलो १० ओभरमा प्रहार गरेको छक्का । यो कुनै पनि टोलीले पहिलो १० ओभरमा हिर्काएको सबैभन्दा धेरै छक्का हो । यसअघि सन् २०१९ मा पनि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध सुरुवाती १० ओभरमा १० छक्का प्रहार गरेको थियो ।
ईएसपीएन क्रिकइन्फोबाट (एजेन्सी)

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.