Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

ध्यानले दिमाग मजबुत बनाउँछ?

काठमाडौं, ११ कात्तिक-
आधुनिक जीवनको दौडधुपमा हाम्रो कति यस्ता काम आउँछन्, जुन बिलकुल नयाँ हुन्छन्। त्यसका बाबजुद हामी त्यसलाई सबैभन्दा राम्रो तरिकाले गर्ने कोशिस गरिरहेका हुन्छौं।

यसको कारण हाम्रो दिमाग हो। दिमागसँग नयाँ परिस्थिति अनुसार आफूलाई ढाल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। दैनन्दिनका घटनाले दिमागमा पनि बदलाव आउन सक्छ र काम गर्ने तरिका बदलिन सक्छ। यसका प्रशस्त प्रमाण प्राप्त भएका छन्।

मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?

यसका लागि उनले सबैभन्दा पहिले आफ्नो मस्तिष्कको स्क्यान गराइन्। उनको फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिन (एफएमआरआई) टेस्ट गरिएको थियो।

उनी भन्छिन्, ‘स्क्यानको समयमा तपाईं केही पनि नसोच्नुहोस्। यो सम्भव छ। मलाई (एफएमआरआई)का अघि लिइयो, जसले निकै जोडले आवाज दिइरहेको थियो। मलाई एउटा कालो क्रममाथि ध्यान केन्द्रित गर्न भनियो। मेरा लागि आँखा खोल्न पनि मुश्किल थियो। मलाई टेस्टबाट आउने नतिजाको चिन्ताले समेत सताइरहेको थियो।

मेलिना यो टेस्टको नतिजा र आगामी ६ हप्ताको प्रयोगपछि टेस्टसँग तुलना गर्न चाहन्थिन्। यसबाट उनी दिमागमा के बदलाव भयो भन्ने जान्न चाहन्थिन्।

उनले त्यसका लागि एक क्लिनिकल साइकोलोजिस्टको मद्दत लिइन्। उनी भन्छिन्, ‘मलाई यस्तो थाहा पाएर निकै आश्चर्य भयो कि ध्यान जस्तो सामान्य लाग्ने कुराले दिमागमा बदलाव ल्याउन सक्छ। तर सवाल यो हो कि के यो मेरो दिमागमा काम गर्छ?’

त्यसपछिका ६ हप्तासम्म साइकोलोजिस्ट थर्सटन बार्नहफरले उनलाई जोडिएको एक रिसर्च कोर्स गर्न दिए। हरेक दिन ३० मिनेट उनी ध्यान गर्थिन्। त्यसपछि अन्य गतिविधिमा लाग्थिन्।

ध्यान साधनाको चलन हजारौं वर्ष पुरानो हो। केही दशक पहिले मनोवैज्ञानिक र दिमागका चिकित्सकले यसमाथि गहन सोध गर्न सुरु गरे। विभिन्न शोधमा ध्यानको उपयोगिता सावित भएपछि यसमा थप अनुसन्धान हुन थाले।

अमेरिकाका मनोवैज्ञानक डेभिड क्रेवलले धेरै रिसर्चहरु अध्ययन गरेपछि २० वर्ष पहिले दिमागको आनन्दको सम्बन्ध हाम्रो दैनिक जीवनशैलीसँग हुन्छ भनेर निष्कर्ष निकालेका थिए।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका रिसर्चर ब्रेट्टा हलजल र अमेरिकाका म्यासाचुसेट्स जनरल हस्पिटलकी रिसर्चर सारा लेजरले मेडिटेसन दिमागको सम्झिने हिस्सालाई मजबुत बनाउनमा सहयोगी हुने निष्कर्ष निकालेकी थिइन्।

मेलिसाका मनोवैज्ञानिक बार्नहफर भन्छन्, ‘ध्यानमा तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनु हुन्छ। वास्तवमा यो प्रक्रिया दिमागले गरिरहेको हुन्छ। ध्यान गर्दा दिमाग यताउति भड्किन बन्द गर्छ। हामी श्वास लिन्छौं र छाड्छौं अर्थात् एकै समयमा दुई काम गरिरहेका हुन्छौं। ध्यान केन्द्रित गर्नका लागि श्वासको माध्यमबाट आफ्नो मांसपेसी बलियो बनिरहेको हुन्छ। ध्यानको समयमा आफ्नो शारीरिक र मानसिक क्षमता बढाइरहेका हुन्छौं।’

मेलिनाले ध्यान गरेर यसको प्रयोग गरेको ६ हप्तामा उनको दिमागको अमिग्डलाको आकार कम भएको पाइयो। जबकि, तनाले अमिग्डलाको आकार बढाउने गर्छ।

ध्यान महत्वपूर्ण तर सावधानी जरुरी
नयाँदिल्लीको अपोलो हस्पिटलकी साइकोलोजिस्ट मोनालिसा दत्ता स्वस्थ रहन जीवनशैली राम्रो बनाउनुका साथै ध्यान साधना पनि गर्न सल्लाह दिन्छिन्। ‘आजको व्यस्त जीवनशैलीमा तनावबाट कोही मुक्त हुन सक्दैन तर ध्यानबाट आफूलाई सम्हाल्न सकिन्छ,’ उनी भन्छिन्।

डिप्रेसनमा रहेकाहरुले भने कसैको देखभालमा ध्यान गर्नुपर्ने उनको चेतावनी छ। त्यस्तालाई भने एकान्त वा बन्द कोठामा ध्यान गर्दा झन् बेचैनी बढ्ने उनको भनाइ छ।

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.