• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, असोज १४, २०८०
☰
आइतबार, असोज १४, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    आदर्श मावि दिव्यनगरको शुभ जन्मोत्सव अक्षयकोषमा पूर्व विद्यार्थी मुक्ति दवाडीले गरे सहयोग

    देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

    सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

    मेट्सको ‘इन्फो डे’ एजुकेशन फेयर कार्यक्रम सम्पन्न

    पढ्नलाई उमेरले नछेकेको दुजीकुमारी

    कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    मेट्स इण्टरनेशनल चितवनको ‘इन्फो डे’को तयारी पुरा

    बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

    मेट्स इन्टरनेशनल चितवनले “अष्ट्रेलिया क्यानडा इन्फो डे” आयोजना गर्दै

    लोकप्रिय समाचार

    • १. विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

    • २. कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

    • ३. भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

    • ४. शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

    • ५. छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

    • ६. बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

    • ७. होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

    • ८. रुकुमपश्चिममा वनको रुख फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

    • ९. गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

    • १०. भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै

    हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा गरिरहेका छन् : देउवा

    काठमाडौं, २३ वैशाख-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए ।

    ‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने ।

    काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

    सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उनले प्रश्न गरे ।

    आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

    काठमाडौंमा सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’-न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      अभिनेता अनमोल केसीलाई रिहा गर्ने तयारी
      नौ महिनामा भित्रिए आठ लाख पर्यटक
      पशुपति जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका दुई सदस्यसचिवविरुद्ध मुद्दा दायर

      ताजा समाचार

      सबै

      अभिनेता अनमोल केसीलाई रिहा गर्ने तयारी

      सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

      सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

      अनमोललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

      गगनकाे प्रस्ताव – कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादीलाई सरकार चलाउन दिऔं

      सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

      नौ महिनामा भित्रिए आठ लाख पर्यटक

      मनकामना केबलकार दुई दिन बन्द हुने

      आदर्श मावि दिव्यनगरको शुभ जन्मोत्सव अक्षयकोषमा पूर्व विद्यार्थी मुक्ति दवाडीले गरे सहयोग

      मोरङमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ

      पशुपति जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका दुई सदस्यसचिवविरुद्ध मुद्दा दायर

      चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री

      राष्ट्रपतिले रिगल ढकाललाई माफी दिएको विषयमा रास्वपाको बिरोध

      फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी

      चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन गर्दै चितवन ट्राफिक

      खाना पकाउने ग्याससहित ईन्धनको मूल्यवृद्धि फिर्ता गर्ने सरकारको निर्णय

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

      फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

      एमाले उम्मेदवार न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार सापकोटाले दिए उजुरी

      प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लिएर मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने

      विनोद चौधरीले पाए टिकट,नवलपरासी १ बाट चुनाव लड्ने

      चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु,श्रीमती घाइते

      तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

      भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

      चितवन-३ : अघिअघि हलो, पछिपछि घण्टी

      विशेष

      सबै
      • १.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • २.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ३.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ४.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ५.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ६.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ७.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ८.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • ९.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • १०.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • ११.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      • १२.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      साताको चर्चित

      • १.
        विप्लव पुत्र डा प्रकाशले गरे चितवनकी डा मान्यतासँग प्रगतिशील विवाह

      • २.
        कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविको चरम लापरबाही

      • ३.
        भरतपुर अस्पतालको इमर्जेन्सीमा मनपरी (हेरौं बिरामीको स्टाटस)

      • ४.
        शनिबारका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

      • ५.
        छुरीसहित खतरनाक गुडिया पक्राउ, आखिर एउटा निर्जिव गुडिया किन पक्राउ पर्यो त ?

      • ६.
        बालकुमारीमा अनेरास्ववियुद्वारा आयोजित हाजिरी जवाफ सम्पन्न : सप्तगण्डकी प्रथम (फोटोफिचर)

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.