Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चुडेल भनेर बोलाउँछन् मलाई, यो सुनेर राम्रो लाग्छ : रिया चक्रवर्ती

बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन् । अभिनेत्री आफ्नो निजी र व्यावसायिक जीवनका कारण चर्चामा छाइरहन्छिन् । बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’ मा देखिइन् र उनले त्यहाँ आफूमाथि गरिएका हरेक प्रश्नको जवाफ दिइन् । सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन् ।

कति फेरियो जीवन ?

सेसन मोडरेटर राजदीप सरदेसाईसँग कुरा गर्दै रियाले पछिल्लो तीन वर्षमा उनको जीवनमा धेरै परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘तीन वर्ष अघि जब तपाईंले मेरो अन्तर्वार्ता लिनुभएको थियो तब मलाई आमन्त्रण गर्नुभएको थिएन । अब मलाई निमन्त्रणा पठाउनु भएको छ । जीवन एक चक्र हो । अब म मिडियासँग कुरा गरिरहेकी छु । जीवन अघि बढिरहेको छ । पहिला ३१ वर्षको उमेरमा मैले आफूभित्र ८१ वर्षकी वृद्धा महिला महसुस हुन्थ्यो । मुस्किल समयमा कि त तपाईं देवदास बन्न सक्नुहुन्छ कि थेरापीको सहारा लिएर अघि बढ्न सक्नुहुन्छ । मैले थेरापीको सहारा लिएँ ।’

उनले थपिन्, ‘मेरा लागि कसैको पनि धारणाले महत्त्व राख्दैन । मभित्रको आवाजले भन्थ्यो कि सबै कुरा ठिक हुनेछ । हरेक कहानीको दुई पाटा हुन्छन् । एउटा जुन हामी देख्छौँ र अर्को जुन हामी देख्न सक्दैनौँ ।’

के साँच्चै सुशान्त राजपूतको मृत्युमा कुनै भूमिका थियो ?

सुशान्त सिंह राजपूतको मृत्युबारे कुरा गर्दै उनले भनिन्, ‘केही मानिसले मैले नै केही गरेकी छु जसरी हेर्ने गर्छन् । कतिले ममाथि गलत भइरहेको छ भनेर सहानुभूति पनि देखाउँछन् । म मानिसको अनुहार पढ्न सक्छु । मलाई चुडेल नाम मनपर्यो । यसले मलाई केही फरक पार्दैन । के थाहा, मलाई साँच्चै नै कालो जादु आउँछ कि ? विवाहपछि कोही पुरुषले धेरै रक्सी खाए भने केटीले गर्दा यो सब भइरहेको छ भनेर भन्छन् । यदि उसको करियर खस्कियो भने ‘यो आएदेखि यस्तो भयो’ भनेर भन्ने गरिन्छ ।’

हिन्दी सिनेमामा मानिसले किन आत्महत्या गर्छन् ?

रिया भन्छिन्, ‘यहाँ मानिसहरू मानसिक अवस्थालाई बुझ्दै बुझ्दैनन् । उनी सफल थिए तर उनको मानसिक अवस्था किन खराब थियो भनेर म बुझ्न सक्दिनँ । मानसिक स्वास्थ्यलाई गलत तरिकाले लिइयो । सफल मानिस पनि डिप्रेसनमा हुन सक्छन् । सुशान्तले आफ्नो ज्यान किन दिए भन्ने मलाई थाहा छैन तर उनले के कस्तो कुरा सहनुपर्‍यो भन्ने चाहिँ थाहा छ । म एनसीबी र लागुऔषधबारे कुरा गर्न चाहन्नँ ।’

जेलमा कसरी बित्यो दिन ?

उनले जेलमा बिताएका दिन सम्झिँदै भनिन्, ‘जेल रोचक हुन्छ किनभने तपाईं समाजबाट अलग्गिनुहुन्छ । जेलमा मैले धेरै कुरा सिकेँ । म अन्डर ट्रायल थिएँ । म दोषी थिइनँ । हामी फिल्मका लागि भागिरहन्छौँ तर जेलमा बसेकी एक महिलाले एउटा समोसा मात्रै पाइन् भने पनि त्यसमा कति खुसी मिल्छ भन्ने कुरा मैले थाहा पाएँ ।’

बलिउडमा पनि राम्रा मानिस छन्

रियाका अनुसार बलिउडमा राम्रा र नराम्रा दुवै मानिस छन् । उनले भनिन्, ‘कति पटक त म आफैँले ‘मसँग फिल्म नगर्नुहोस्, तपाईं ट्रोल हुनुहुन्छ’ भनेँ । म बलिउडमा काम गर्न चाहन्छु । तर सही समयको प्रतीक्षा छ ।’

परिवार शक्ति बन्यो

रियाका अनुसार मुस्किल समयमा उनको परिवार नै उनको हौसला बन्यो । उनले भनिन्, ‘मेरो बुवा आर्मीमा थिए । मेरो परिवारले मलाई बाँच्ने हिम्मत दियो । परिवार र मेरा थुप्रै साथीहरू मेरो साथमा रहे । उनीहरूलाई ममाथि विश्वास थियो । मेरा बुवा र भाइले ‘जीवनमा यस्तो समय आउला भनेर कहिल्यै नसोचेको बताए तर जे जति भयो, त्यसलाई स्विकारेको पनि बताए’ । ’

उनले थपिन्, ‘मुस्किल समयमा हामी सँगै भयौँ, त्यही नै राम्रो कुरा हो ।’

कस्ती युवती हुन् रिया ?

सुशान्तसँगको लिक भएको ह्वाट्सएप च्याटबारे कुरा गर्दै रियाले भनिन्, ‘तपाईंको बेडरुममा क्यामेरा राखिएको छ भन्ने कुरा थाहा पाउँदा तपाईंलाई कस्तो महसुस होला ?’ म सबै युवतीलाई यही भन्न चाहन्छु कि तपाईंलाई जस्तो लुगा लगाउनु छ लगाउनुहोस्, जसरी बस्नु छ बस्नुहोस् । कहिल्यै पनि कोही केटाले तपाईंलाई उठ्ने बस्ने तरिका बताउन सक्दैन । समाजले के भन्ला भनेर चिन्ता नगर्नुहोस् । ’

तपाईं राम्रो केटी हो कि नराम्रो भनेर सोधिएको प्रश्नमा उनले आफूलाई नराम्रोको संज्ञा दिएकी छिन् । उनले भनिन्, ‘म एक साधारण युवती थिएँ । विवाह र बच्चाको सपना पनि देख्थेँ तर भोलि गएर जीवनमा के होला भन्ने मलाई थाहा छैन ।’

सेसनको अन्त्यमा आफूलाई मन नपराउनेहरूका लागि के सन्देश छ भनेर सोध्दा उनले भनिन्, ‘आइ लभ यु टु ।’

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.