Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ७. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ८. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ९. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

आइफोनको ब्याट्री छिट्टै रित्तिन्छ ? अपनाउनुस् यी टिप्स

कतिपय एप्पल डिभाइस प्रयोगकर्ताहरु ब्याट्री ब्याकअपलाई लिएर चिन्तित हुन्छन् ।

धेरैजसो प्रयोगकर्ताहरु आफ्नो आइफोन चार्ज गर्नका लागि आफू जहाँ जाँदा पनि चार्जरसँगै लिएर जान्छन् ।

के तपाईंले पनि आइफोन प्रयोग गर्नुहुन्छ र तपाईंको आइफोनमा छिटो छिटो ब्याट्रीको चार्ज रित्तिने समस्या छ ? यदि त्यस्तो समस्या भोगिरहनु भएको छ र आफ्नो आइफोनको ब्याट्री ब्याकअप बढाउन चाहनुहुन्छ भने तपाईंले आइफोनको सेटिंग्समा केही परिवर्तन गरी फोन डिस्चार्ज हुने वा छिटै ब्याट्री सकिने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

यतिमात्र होइन, तपाईंले आइफोनमा रहेका अनावश्यक एपहरु अनइन्स्टल पनि गर्न सक्नुहुन्छ । कहिलेकाहीँ आइफोन प्रयोगकर्ताहरु ब्याकग्राउण्डमा चलिरहेका एपहरु त हटाउँछन् तर त्यसलाई रिफ्रेस गर्न भुल्छन् । त्यसैले आइफोनकेा ब्याट्री ब्याकअप बढाउनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ, केही टिप्स यस्ता छन् :

 

Raise to wake फिचर बन्द गर्नुहोस्ः आइफोनमा यो फिचर सक्रिय राख्दा फोनको ब्याट्रीको चार्ज खपत धेरै हुन्छ । त्यसले यो फिचरलाई बन्द गरेर तपाईंले आइफोनको ब्याट्री चार्ज बचाउन सक्नुहुन्छ । यसलाई बन्द गर्नका लागि स्क्रिनमा डबल ट्याप गरी डिस्प्ले अन गर्न सक्नुहुन्छ । यसलाई सधैका लागि बन्द गर्नका लागि आइफोनको सेटिंग्समा गएर डिस्प्ले तथा ब्राइटनेट मेन्यूमा ट्याप गरेर Raise to wake फिचरलाई डिसेबल गर्नु पर्दछ ।

Haptic Feedback बन्द गर्नुहोस् : आइफोनमा टाइप गर्ने सबयमा ब्राइटनेसका साथै विभिन्न आवाज निस्कने कारणले पनि ब्याट्री खपत बढ्ने समस्या हुनसक्छ । यसलाई बन्द गर्नका लागि आइफोनको सेटिंग्समा सबैभन्दा माथि ट्याप गर्नुहोस् । त्यसपछि क्यगलमक बलम ज्बउतष्अक मा क्लिक गरी keyboard haptics sounds तथा vibration दुवै बन्द गर्नुहोस् ।

वाइफाइमा मात्रै Background App Refresh गर्नुहोस् : आइफोनमा पृष्ठभूमिमा चलिरहेका एपलाई रिफ्रेस गरेर पनि ब्याट्री ब्याकअप बढाउन सक्नुहुन्छ । साथै प्रयोगमा नआउने एपहरुको ब्याकग्राउण्ड अपडेट निस्क्रिय बनाएर ब्याट्रीको खपत घटाउन सकिन्छ । तपाईंले वाइफाइमा मात्रै ब्याकग्राउण्ड एप रिफ्रेस हुनेगरी सेटिंग्स मिलाउनुभयो भने ब्याट्रीसँगै इन्टरनेट डाटाको खपत पनि बचाउन सक्नुहुनछ । त्यसका लागि आइफोनको सेटिंग्समा गएर general settings मा ट्याप गर्नुपर्छ । त्यसपछि background app refresh मा ट्याप गरी वाइफाइ अप्सन छान्नुपर्दछ ।

· सबै एपलाई अपडेट गर्ने : आइफोनमा रहेका सबै एपलाई हरक्षण अपडेटेड राख्नाले ब्याट्री ब्याकअपलाई बढाउनुका साथै फोनको डाटा खपतमा पनि सुधार ल्याउन सकिन्छ । यसका लागि एप स्टोर खोलेर सबै एपलाई अपडेट गर्नुपर्दछ । यसका साथै तपाईं विभिन्न अपडेटेड फिचरहरु पनि देख्नुहुन्छ । इन्टरनेट डाटा जोगाउनका लागि कतिपय आइफोन प्रयोगकर्ताले एप् अपडेट गर्न चाहँदैननु् । तर यसो गर्नु हानिकारक हुनसक्छ ।

Chitwan Aaja चितवन आज
बुधबार, असोज ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

ताजा समाचार

सबै

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.