• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २९, २०८२
☰
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • १०. आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

मरुभूमिमा भयानक आँधीले नदी नै हरायो, ५ हजार ३ सयको मृत्यु, १० हजार बेपत्ता

काठमाडौं भदौ, २९
लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार भन्दा धेरै बेपत्ता भएको खबर छ ।

आँधीका कारण आएको भयानक बाढीले उक्त विध्वंस मच्चाएको हो । तुफानका कारण आएको बाढीले बाँध समेत भत्काएको थियो । बाँध भत्किएसँगै सहर तथा गाउँमा समेत बाढी पसेर तहस नहस बनाएको छ ।

बाढीले देरनाको तल्लो तटीय इलाका पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँका सबै भौतिक संरचनालाई बाढीले बगाएको छ । चारैतर्फ हिलो तथा फोहोर फैलिएको छ । सहरमा रहेको एउटा नदी समेत बाढीको हिलोमा पुरिएर हराएको बताइएको छ ।

सुरुमा बाढीका कारण नदीको जलस्तर बढेको थियो । पछि किनारामा रहेका भवनहरु नदीमा खसे । बाढीमा आएको हिलो, ढुंगा तथा माटोसँगै अन्य विभिन्न खाले फोहोरका साथै भत्किएका भवनहरुले नदीको बहाव रोकिदिए । नदीको चारैतर्फ हिलोले पुरिएसँगै नदी नै बेपत्ता हुन पुग्यो ।

पूर्वी लिबियाका मन्त्री मोहम्मद अबुलमौसाले ड्यानियल आँधीका कारण ५ हजार ३ सय भन्दा धेरै मानिसको ज्यान गएको हुनसक्ने बताएका छन् ।

लिबियाको सरकारी मौसम विभागले ड्यानियल तुफानको चेतावनी ७२ घण्टा अगाडि नै दिइएको जनाएको छ । स्थानीय मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको भएपनि सहरबासीले नटेर्दा ठूलो धनजनको क्षति भएको दाबी सरकारको छ ।

आइतबार देखि सोमबारको बीचमा त्यहाँ ४१४.१० मिलिमिटर पानी परेको थियो । राजनीतिक तथा प्रशासनिक रुपमा कमजोर अवस्थामा रहेको लिबियामा भूमध्यसागरमा आएको ड्यानियल तुफान इतिहासकै भयानक भएको बताइएको छ ।

समुद्रको पानीले बाढीको रुप लिएर सहरमा छिरेको थियो । जसका कारण बाँध र पुलहरु भत्किएका थिए । डेनियल तुफानलाई मेडिकेन पनि भनिन्छ । लिबियाको राजनीतिक अवस्था यस्तो छ कि त्यहाँ विद्रोही सरकारले शासन गरिरहेको छ ।

एकातर्फ पूर्वी तटीय क्षेत्रतिर र अर्कोतर्फ पश्चिमी क्षेत्रमा । त्यसैले पनि लिबियाको भौतिक पूर्वाधारमा कसैले पनि ध्यान दिन सकेको छैन । तुफानले तहसनहस भएको देरना क्षेत्रमा बल्ल बाह्य सहयोग पुग्न थालेको बताइएको छ ।

देरना समुद्री तटीय सहर हो जहाँको जनसंख्या करीब ८९ हजार छ । तर आँधीको कारणले आएको सामुद्रिक बाढी तथा वर्षाका कारण एक्कासी आएको बाढी (फ्लास फ्लड) ले गर्दा त्यहाँका भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

सयौँ मानिसहरुको मृत्युपछि विभिन्न ठाउँहरुमा सामूहिक चिहान बनाउन थालिएको छ । त्यहाँ ज्यान गुमाउने तथा बेपत्ता हुनेहरुको संख्या अझै बढ्नसक्ने रेडक्रसले जनाएको छ । हालसम्म कम्तिमा १० हजार मानिस बेपत्ता भएको राष्ट्रसंघको भनाइ छ ।

लिबियामा त्यस्तो तिब्र तुफान हालसम्म कहिल्यैपनि नआएको र यसका लागि जलवायु परिवर्तन कारक रहेको बताइएको छ । एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

कारागार फर्किए रवि लामिछाने

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.