Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक ०८, २०८२
☰
Logo शनिबार, कार्तिक ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३. गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४. चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६. तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

  • ७. नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

  • ८. हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

  • ९. कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

  • १०. विपिन जोशीको शव ल्याइयो नेपाल

अक्सफोर्ड कलेजको बस दुर्घटना : चालकको लाइसेन्स पनि न भएको पुष्टि

भरतपुर । टिकौली जंगलमा गत साउन ३१ गते भएको दुर्घटनामा मुख्य जिम्मेवार भनिएको अक्सफोर्ड कलेजको बसका चालकसँग बस चलाउनका लागि आवश्यक कागजपत्र (लाइसेन्स) नभएको पाइएको छ ।

अनुसन्धानको क्रममा प्रारम्भीक अवस्थामा चालकले लाइसन्स छ भने पनि उनीसँग हल्का गाडी चलाउने लाइसेन्स मात्र भएको पत्ता लागेको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले बताए । ‘तत्कालिन समयमा वास्तविक चालक बसभित्र अन्य ठाउँमा बसेको र सहचालकले भने बस चलाएको अनुसन्धानबाट खुलेको छ, डिएसपी पण्डितले भने,‘उनीसँग ट्रयाक्टर चलाउन पाइने लाइसेन्स रहेछ, तर बस चलाउने रहेनछ ।’

चालक नवलपुरको गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार ९भरत० रहेका छन् । प्रहरीले चालकलाई सवारी अंगभंग अन्तर्गत मुद्दा चलाएको छ ।
दुर्घटना पछि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचको क्रममा चालकले गाँजा खाएको पुष्टि भइसकेको छ । प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शंका लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ ।

गत साउन ३१ गते दिउँसो पूर्व पश्चिम सडकको टिकौली जंगलमा एउटा अक्सफोर्डको कलेज बसले शव बोकेको बलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य ६ वटा दुइपाग्रे सवारीलाई पनि ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइतेहरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । घाइतेका आफन्तले भने काम गरी खाने उमेर समूहका मानिसहरु अंगभंग हुँदा परिवारमा ठूलो क्षति पुगेको भन्दै उपचारसँगै क्षतिपूर्तीको पनि माग गरेका छन् । दुर्घटनामा २० जना घाइते भएका थिए । घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ । दुर्घटनाका कारण दाहसंस्कारमा सहभागिता जनाउने र क्रिया बस्नुपर्नेहरु नै उपचारमा बस्न परेको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौशालाको माछा बजारमा शव फेला
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

ताजा समाचार

सबै

गौशालाको माछा बजारमा शव फेला

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

पोखरामा कुटपिटबाट एक पुरुषको मृत्यु

एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

बेवारिसे अवस्थामा भेटिएका पुरूषको मृत्यु

छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

जेनजी आन्दोनलमा लुटिएको गोलीसहित दुई किशोर पक्राउ

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

रुकुम पश्चिम जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना गम्भीर

विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब र रोटर्‍याक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा सचेतना कार्यक्रम

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३.
    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४.
    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ५.
    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ६.
    तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech