काठमाडाैं, भदौ १६
एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको जारी खेल वर्षाले बिथोलिएको छ ।
टस जितेर ब्याटिङ थालेको भारतले ४.२ ओभरमा १५ रन बनाउँदा वर्षा भएकोले खेल रोकिएको हो ।
भारतका लागि रोहित शर्माले ११ रन बनाउँदा शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।