१२ भदौ, काठमाडौं
एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ।