Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

भरतपुर भित्रका अधिकांश मन्टेश्वरी मापदण्ड विपरित सञ्चालनमा

नारायणगढ (चितवन) भदौ ८
भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन निर्देशिका २०७६ को पालना नभएको पाइएको हो । महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले महानगरभित्रका मन्टेश्वरीले निर्देशिकाको पूर्णरुपमा पालना गर्न नसकेको बताउनुभयो ।

निर्देशिकाअनुसार मन्टेश्वरी सञ्चालनका लागि महानगरले अनुगमन निरीक्षण र निर्देशन दिने काम गरिरहेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले सबैलाई निर्देशिकाको पालना गर्न भनेका छौँ तर कतिपय मन्टेश्वरीले न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।” कतिपय मन्टेश्वरीलाई महानगरमा दर्ता गरेर निर्देशिकाअनुसार सञ्चालन गर्नुपर्छ भन्ने ज्ञानसमेत नभएको उहाँको भनाइ छ ।

महानगरपालिकाभित्र हाल ५० वटा मन्टेश्वरी दर्ता भइ सञ्चालनमा आइरहेको बताउँदै उहाँले अधिकांश मन्टेश्वरीले निर्देशिका पालना नगरी आवासीय घरको कोठाहरुमा सञ्चालन गर्दै आएको बताउनुभयो । निर्देशिका अनुसार मन्टेश्वरी सञ्चालनका लागि फराकिलो, खुला, शान्त, सुरक्षित भवन र खेल मैदान हुनुपर्छ । यस्तै बालउद्यान, सफा र स्वच्छ खानेपानी, खाजा खुवाउनेसहितको भान्छा घर, श्रव्य दृश्य तथा अन्य सिकाई सामग्रीको पर्याप्तता, सुरक्षाका उचित प्रबन्ध रहेको हुनुपर्ने छ ।

निर्देशिकामा भनिएको छ, “केन्द्र बालबालिकाको घरबाट १५ देखि २० मिनेटको पहुँचमा हुनुपर्ने छ । कम्तीमा प्रतिबालबालिकाका लागि दुई वर्गमिटरको कोठा र आठ फिट उचाइ, उज्यालो ढोका र झ्याल भएको कोठा हुनुपर्ने छ ।”

बालबालिकाको स्वास्थ्य अनुकूल तापक्रम भएको, मन्टेश्वरी सञ्चालन गर्ने भवनको चारैतर्फ खुला र अन्य कुनै पनि घर जोडिएको हुन नहुने उल्लेख छ । शान्त वातावरणमा उज्यालो तथा दोहोरो हावा बहन गर्नसक्ने कोठा हुनुपर्ने निर्देशिकामा लेखिएको छ ।

बालबालिकालाई स्वतन्त्ररुपले बस्न, चल्न खेल्न तथा सुत्न पुग्ने कोठा हुनुपर्ने, प्रत्येक कक्षा कोठामा पाँच जनाको पाँच वटा सानो समूह र २० देखि २५ बालबालिकाको ठूलो समूहलाई स्वतन्त्ररुपले बस्न, चल्न, खेल्न, नाच्न घेरामा बसेर छलफल गर्न उपयुक्त ठाउँ हुनुपर्ने व्यवस्था छ ।

मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्यरुपमा भूई तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा लेखिएको छ, “भवनले ओगटेको जमिनको भागको कम्तीमा दुई तिहाइ खाली जमिन खेल मैदानको रुपमा हुनुपर्ने छ ।” मेन्टेश्वरीले सवारी साधनको प्रयोग गर्न नपाउने भए पनि महानगरभित्र अधिकांशले सवारी साधनको प्रयोग गर्ने गरेका छन् । महाशाखाकी अधिकृत अनिमा घिमिरेका अनुसार महानगरभित्र छ वटा मन्टेश्वरी दर्ताको क्रममा रहेको छ ।

उहाँले भन्नुभयो, “हामी निरीक्षणमा जाँदा मापदण्डअनुसार चलेको मन्टेश्वरी खासै भेटिएको छैन तर पुरानालाई हटाउन सक्ने अवस्था पनि छैन ।” निर्देशिका बन्नु अगाडि सञ्चालनमा आएका मन्टेश्वरीलाई निर्देशिकाको पालना गर्न भनिएको बताउँदै उहाँले एउटा मन्टेश्वरी रहेको स्थानबाट पाँच सय मिटर वरिपरि मन्टेश्वरी खोल्न नपाउने व्यवस्था महानगरले गरेको बताउनुभयो ।

विसं २०७६ मा जारी भएको निर्देशिका कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले सुरुआती समय भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने भएको बताउनुभयो । मन्टेश्वरीको नामकरण गर्दा राष्ट्रिय महत्वको भौगोलिक, धार्मिक वा ऐतिहासिकस्थल, राष्ट्रिय विभूति, राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वको नाम राख्नुपर्ने निर्देशिकामा उल्लेख भए पनि प्रायः मन्टेश्वरीले एकै प्रकारका विदेशी नाम राखेको पाइएको उहाँको भनाइ छ ।

शिक्षाविद् रमाकान्त सापकोटाले मन्टेश्वरी बालबालिकाका लागि दोस्रो घर हुनुपर्ने भन्दै शिक्षण विधिअनुसार सञ्चालन हुनैपर्ने बताउनुभयो । बच्चाले घरमा भएका सबै कुरा मन्टेश्वरीमा पाउनुपर्छ भन्दै उहाँले भन्नुभयो, “मन्टेश्वरीमा गएर किताब पढ्ने होइन जीवन पढ्ने हो ।”

खाने लगाउनेदेखि लिएर आचरण, सामाजिक संस्कारबारे बालबालिकालाई मन्टेश्वरीमा सिकाइनुपर्ने उहाँले बताउनुभयो । बालबालिकाको चाहना र मनोविज्ञानअनुसार सहयोगी शिक्षकले सिकाउनुपर्ने उहाँको भनाइ छ । निरीक्षणका क्रममा जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास शिक्षा राम्रो रहेको बताउँदै उहाँले चार जना बालबालिका बराबर एक सहयोगी शिक्षक हुनुपर्ने बताउनुभयो ।

बालबालिकाको मन प्रत्येक १० मिनेटमा परिवर्तन हुने भन्दै उहाँले मन्टेश्वरीमा दिनैभरि बालबालिकालाई राख्न नहुने उहाँको भनाइ छ । उहाँले बालबालिकालाई मन्टेश्वरीमा तीनदेखि पाँच घण्टाभन्दा बढी राख्न नहुने बताउनुभयो । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

ताजा समाचार

सबै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मेयर बालेनले आज राजीनामा नदिने

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.