Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ २६, २०८२
☰
Logo सोमबार, माघ २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ४. इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ५. फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

  • ६. निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

  • ७. कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

  • ८. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ९. चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

  • १०. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

को हुन् वडाध्यक्षका उम्मेदवार भक्ति गौतम

भरतपुर, २० वैशाख-

४५ वर्षे राजनीतिक यात्रामा पहिलोपटक जनप्रतिनिधिका लागि उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का नेता भक्तिप्रसाद गौतम अनुभवी पुराना समाजसेवी हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गौतमलाई एमालेले सोही वडाको अध्यक्ष पदमा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उतारेको छ ।

एमालेको राम्रो जनाधार भएको वडा नं. १० महानगरकै मुटुको रुपमा रहेको छ । यही वडामा महानगरपालिकाको मुख्य कार्यालय, जिल्लाका सरकारी कार्यालय, ठूला अस्पताल, शैक्षिक संस्था, सुरक्षा निकायका कार्यालय, संघ सस्थाका कार्यालय, आवास क्षेत्र हुँदै अहिले बजार समेत यही क्षेत्रमा विस्तार भएको छ । विसं २०२० साउन १ गते ताप्लेजुङ जिल्लाको फूलाबारीमा जन्मनुभएका गौतम २०३५ सालमा दुर्गा माध्यमिक विद्यालयमा प्राक सचिवबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

राजनीतिमा सक्रिय हुँदै २०३६ सालमा क्षेत्रीय कमिटी सदस्य भए जिम्मेवारी पूरा गरेपछि क्षेत्र नं. २ को इन्चार्ज भएर काम गर्नुभयो । त्यसपछि उहाँ अनेरास्ववियूलाई उचाइमा लैजान भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी आन्दोलनमा सक्रिय गौतम २०४३ सालमा ताप्लेजुङबाट बसाइँसराई गरेर चितवन आउनुभयो ।

पञ्चायत विरोधी आन्दोलनमा उहाँले पार्टीको निर्देशमा काम गर्नुभयो । जीवन निर्वाह गर्ने क्रममा उहाँ २०४४ सालमा तनहुँको आँबुखैरहनी सत्रसयफाँटमा शिक्षण पेशामा आबद्ध भएर काम गर्नुभयो । पञ्चायत विरुद्ध बहुदलको पक्षमा उहाँको गतिविधि त्यहाँ पनि रोकिएन । निरंकुश शासन लडाउन सक्रिय भूमिका खेलेको भन्दै राज्यले उहाँलाई २०४५ सालमा थुनामा राख्यो । दुई महिना जेल जीवन बिताएपछि गौतम जागिरे जीवनबाट हात धोएर चितवन आउनुभयो ।

विसं २०४९ सालमा साविक भरतपुर वडा नम्वर ३ मा नेकपा एमालेको वडा कमिटी सदस्य भएर काम गर्न थाल्नुभयो । विसं २०५४ सालमा भरतपुर नगर कमिटी सदस्य भएपछि लगातार १४ वर्ष उहाँ नगर कमिटीमा रहेर काम गर्नुभयो । उहाँले २०६७ मा नगर कमिटी सचिव, नेकपा एमालेको बुटबलमा सम्पन्न आठौं महाधिवेशनपछि भरतपुर नगर कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रालाई अगाडि बढाउनुभयो ।
त्यसपछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य, नगर कमिटी इन्चार्ज, जिल्लाको आठौँ अधिवेशनपछि पुनः नगर कमिटी इन्चार्ज, निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । वर्तमान जिल्ला कमिटी सदस्य स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

पार्टीका अलवा उहाँ किराना व्यवसायी संघको महासचिव, पूर्वेली समाजको महासचिव रेडक्रस सोसाइटी भरतपुरको उपसचिव, विशिष्ट सदस्य भएर काम गर्नुभएको छ । २०६६ देखि २०७२ सम्म भरतपुर नगरपालिकाको राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा रहेर नगरको विकास निर्माणमा भूमिका खेल्नुभएका गौतमले वडा अध्यक्ष निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मित्रवत व्यवहार राखेर कार्यालयमा मुस्कान सहितको जनताको सेवामा आफ्नो कार्यकाल पूरा गर्ने उहाँले बताउनुभएको छ । वृद्धवृद्धालाई सम्मान, युवालाई अवसर बालबालिकालाई शिक्षा, स्वास्थ्य, विकास, हरियाली स्मार्ट वडा बनाउन आफ्नो भूमिका रहने उहाँको प्रतिबद्धता छ ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मासु खानेक्रममा हड्डी अड्किएर एक महिलाको मृत्यु
जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

ताजा समाचार

सबै

मासु खानेक्रममा हड्डी अड्किएर एक महिलाको मृत्यु

जेनजी आन्दोलन : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

संसद् विघटनले विधायन प्रक्रिया प्रभावितः मन्त्री सिन्हा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

स्कटल्याण्डले इटालीलाई दियो २०८ रनको लक्ष्य

चितवन क्षेत्र नम्बर १ः महिला मतदाता बढी उम्मेदवार कम

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

४१ सयले बढेपछि सुनको मूल्य पुुग्यो ३ लाख ४ हजार ६००

एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस् : मन्त्री गौतम

प्रतिनिधिसभा सदस्य निर्वाचनः ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

  • ४.
    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

  • ५.
    फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

  • ६.
    निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.