Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

टिकौली जंगलमा आठ सवारी साधन एकैचोटी ठोक्किदा २० जना घाइते, ७ को अवस्था गम्भीर (यस्तो छ विस्तृत विवरण)

चितवन, साउन ३१
टिकौली जंगलमा आठ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् ।

टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट लाश बोकि देवघाट तर्फ जादै गरेको ना २ च ८४४६ नं.को बलेरोलाई ठक्कर दिई बा.प्र.०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मोटरसाइकलहरु र बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को को स्कुटर एक आपसमा ठोक्किएका हुन् । अक्सफोर्ड कलेजको बस चालक २६ बर्षिय आशिष परियारलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा २० जना मानिसहरु घाइते भएका छन् । ति मध्ये भरतपुर सरकारी हस्पिटलमा १२ जना , पुरानो मेडिकल कलेजमा ७ जना र नया मेडिकल कलेजमा १ जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

घाईतेहरुको विस्तृत विवरण  र स्वास्थ्य स्थिति  :- 

भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१।जि।चितवन खैरहनी न।प।४ बस्ने बर्ष अं।६०र६५ को कृष्ण ब।तामाङ गम्भिर ।
२।जि।मकवानपुर हेटौडा उ।म।न।पा।१४ बस्ने बर्ष अं।६०र६५ को महोन तामाङ गम्भिर ।
३।जि।चितवन खैरहनी न।पा।१ बस्ने बर्ष अं।८२ को जित ब।तामाङ गम्भिर ।
४।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को कुसुम ब।राना गम्भिर ।
५।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६।जि।चितवन र।न।पा।९ बस्ने बर्ष अं।३०र३५ को किशोर तामाङ गम्भिर
७।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को डोल ब।कार्कि गम्भिर ।
८।जि।चितवन र।न।प।१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०।जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११।जि।काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२।जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४७ को दिल ब।घिसिङ मध्यम ।

९नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१। बलेरो गाडीमा सवार जि।नवलपुर गैडाकोट न।पा।८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम

पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१।बा।प्र।०३(००६ प ९९८१ नं।मो।सा।चालक जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२।सोहि पछाडी सवार ऐ।ऐ।बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३।बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

 

Chitwan Aaja चितवन आज
बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

ताजा समाचार

सबै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मेयर बालेनले आज राजीनामा नदिने

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

राष्ट्रियसभा बैठक बसेको पाँच मिनेटमै स्थगित

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

सवारी दुर्घटनामा एकका मृत्यु, एकजना घाइते

‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ : सञ्चारमन्त्री खरेल

पाल्पामा चुनावी चहलपहल

निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढे

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.