Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ १८, २०८२
☰
Logo आइतबार, माघ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६. आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

  • ७. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ८. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

मदिराका कारण संकटमा राउटे समुदाय

जितेन्द्र थापा
सुर्खेत, १९ वैशाख-

बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थमा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र ? भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक)को गाडी खाद्यन्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका-५ थलबजार राउटे बस्तीमा पुग्यो ।

राउटेहरू आ-आफ्नै चालमा व्यस्त थिए । राउटेको बस्तीमै पुग्यौँ । बस्तीमा यता उती डुल्दै गर्दा ६४ वर्षीय रतन शाही उठ्न सक्ने अवस्थामा थिएनन् । उनी मदिरामा लिप्त थिए । शरीर ठाडो नहुने गरी मदिरा पिएका थिए । कसैसँग बोल्ने अवस्थासम्मका थिएनन् ।

त्यस्तै राउटे बस्तीका मानबहादुर शाहीको पनि अवस्था उस्तै थियो । रतन र मानबहादुर एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै राउटे बस्तीका राउटे अहिले मदिरामा लिप्त छन् । कुनै समय आफैंले जडीबुटीबाट उत्पादन गरेको मदिरा पिएर हृस्टपुष्ट राउटे समुदाय अहिले परनिर्भर हुँदै गएको छ ।

मदिरा पिउनकै लागि पैसा माग्छन्

कुनै समय जंगलमा फिरन्ते जीवन बिताउने आफैंले विभिन्न जडिबुटीको प्रयोग गरेर मदिरा उत्पादन गदै पिउँथे । जंगलका जडीबुटी खान्थे । अन्य जाति समुदायको नजिक नहुने राउटे समुदाय अहिले मदिरा पिउनकै लागि पैसा माग्ने गर्छन् । कुनै समय पैसा छोए पाप लाग्छ भनेर अन्न गेडागुडीसँग आफूले बनाएका सामान साट्ने उनीहरू मदिरा पिउनकै लागि गाडी रोक्यो कि पैसा माग्ने गरेको छेडागाड नगरपालिका थलहका एक स्थानीय व्यापारिले भने । ‘एक दिन आफू गाउँतिर गएर बाइकमा आउँदै थिए,’ उनले भने, ‘चल्दो बाइकमा एकजना राउटेले पैसाले भन्दै बाइक रोके, कसो दुर्घटनामा परिन ।’ राउटेहरू मदिरा पिउनकै लागि बाटोघाटो, बजार बस्तीमा जहाँ भेट्यो त्यहीँ पैसा माग्ने गरेका उनी बताउँछन् ।

दिनहुँ कमजोर बन्दै

जंगलको स्वच्छ हावापानीमा जीवन बिताउँदै काठका भाडाकुँडा निर्माण गरेर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय निकै बलिया देखिन्थे । उनीहरू मदिराकै कारण दिहुँ शारीरिक रुपमा पनि कमजोर बन्दै गएका छन् । आधुनिकतामा होम्मिएसँगै उनीहरुको मृत्युदर बढ्दै गएको छ भने उनीहरुको पेसा नै संकटमा पर्न थालेको छ ।

सरकारको लगानी बालुवामा पानी

कर्णाली प्रदेश सरकारले राउटे समुदायको राहत तथा पुनर्स्थापना क्षतीपुर्ति शिर्षकमा प्रत्येक वर्ष लाखौँ रकम छुट्याउछ । सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपाेन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकि अध्यक्ष सत्यदेवि खड्काले बताइन् ।

वनजङ्गलमा रमाउने, खोलाकिनारमा नाङ्गै बस्ने, पहिले-पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकार गर्थे,’ उनले भनिन, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।’

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांकअनुसार राउटेको मुल प्रवाहीकरणका लागि भनेर प्रदेश सरकारले २०७५/७६ देखि हालसम्म एक करोड रुपैया छुट्याएको छ ।

२०७५/७६ मा २० लाख, ०७६/७७ मा ५० लाख, २०७७/७८ मा २० लाख, २०७८/७९ मा नौ लाख गरी करिब एक करोड रुपैयाँ छुट्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीका अनुसार २०७५/७६ मा २० लाखमध्ये खाद्यान्न,लत्ता कपडा र उपचार खर्च गरेर नौ लाख रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको थियो ।

२०७६/७७ मा ५० लाख छुट्याइएको थियो जस्मा ३० लाख सामाजिक विकास कार्यालय दैलेख पठाइएको थियो । पाँच लाख २६ हजार तीनसय १८ रुपैँया सामाजिक विकास मन्त्रालयले खर्च गरेको र बाँकी फ्रिज भएको थियो । २०७७/७८ मा २० लाख छुट्याएकोमा ११ लाख ९४ हजार सातसय ८५ रुपैँया राउटेलाई खाद्यन्न, कपडा र उपचार खर्चमा खर्च भएको र अन्य बाँकी रकम फ्रिज भएर गएको थियो । त्यस्तै २०७८/७९ मा नौ लाख बजेट छुट्याइएकोमा एक लाख ७६ हजार तीनसय २० रुपैँया खर्च भएको र बाँकी रकम फ्रिज भएर गएको अधिकृत ज्ञवालीले बताइन् ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

ताजा समाचार

सबै

२० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

जनसमर्थनको लहरसँगै चितवन–२ मा मिना खरेल बलियो दाबेदार

युएई सरकारले दियो २६७ नेपाली नागरिकलाई आममाफी

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

जनवरीमा ९२ हजार पर्यटक नेपाल भित्रिए

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

धरान देखि काठमाडौँ प्रवेश गरेको हर्क साम्पाङको श्रम दानले गर्‍यो धोबीखोला सरसफाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

साताको पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुनको मूल्य

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज आइतबार यी राशिहरुलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.